Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८२ शुक्रबार | 18th April, 2025 Fri
Investment bank

चितवनमा थप चारमा स्वाइन फ्लु पुष्टि

चितवन, चितवन जिल्लामा थप चारजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीले आज दिएको जानकारीअनुसार पछिल्लो परीक्षण प्रतिवदेनमा थप चारजनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवान एनवान सङ्क्रमण पुष्टि भएको छ । यसअघि जिल्लामा ६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो । यहाँ उपचार गराएकामध्ये आजका थप चारजना समेत गरी स्वाइन फ्लु लाग्नेको सङ्ख्या १० पुगेको छ । १० मध्ये दुई नवलपरासी र एक गोर्खा जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामी भए पनि अरू सबै चितवनका नै हुन्, जसमा आठ महिला रहेको कीट नियन्त्रण निरीक्षक केसीले बताए । अहिलेसम्म जिल्लाका बिरामीमध्ये १२६ को परीक्षणमा १० मा फ्लु पुष्टि भएको र अझै केहीको रिपोर्ट भने आउन बाँकी छ । भरतपुर अस्पतालका चिकित्सक डा प्रकाश खतिवडाले जोखिम कम भए पनि उच्च सतर्कता भने अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले मानिससँग हात नमिलाउने, धेरै भीडभाडमा नजाने, हात जथाभावी मुखमा नलैजाने र मास्क लगाएर हिँड्ने गर्नाले यो रोगबाट बच्ने बताए । \"swine-flue\"रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्नेलगायत लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ । चितवन मेडिकल सिटीका रुपमा विकास भइरहेको र हरेक जिल्लाका मानिसको बसोबास रहेकाले तथा पर्यटकको समेत चहलपहल हुने जिल्ला भएकाले पनि सङ्क्रमणको खतरा हुन्छ । यसअघि, करिब ४ वर्षपहिले यहाँ डेङ्गुको महामारी फैलँदा केही मानिसको ज्यानसमेत गएको थियो । त्यसैले पनि औषधी लगायत आवश्यक तयारी गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यहाँको भरतपुर अस्पतालमा आइसोलेसन वार्डसमेत व्यवस्था गरेर बिरामीको उपचार भइरहेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending