एयर इन्डियाको एउटा जहाजमा बम राखिएको सूचना पाएपछि जहाजमा रहेका सबै १०० जनाको उद्धार गरिएको छ। जहाजमा ८९ आन्तरिक र ४ अन्तर्राष्ट्रिय सहित ९३ यात्रु उद्धार गरिएको छ। विमानमा ७ जना चालक दल सदस्य थिए। बम डिस्पोजल टोलीले चालक दललाई पनि उद्धार गरेको छ।
नयाँ दिल्लीबाट गोवा हुँदै मस्कोका लागि एयर इन्डियाको एआई ५१६ उडान सुरु गरेपछि गोवाको कालाङ्गुटे प्रहरी कार्यालयमा फोन गरी बम जडान गरिएको सूचना दिइएको थियो।
एक व्यक्तिले फोन गरेर सो विमानमा बम जडान गरिएको खबर प्रहरी सहायक निरीक्षक मार्लिन डी सोउजालाई दिएका हुन् । बम राखिएको जानकारी दिने व्यक्ति विदेश सिंह भएको प्रहरीले जनाएको छ ।
सो सूचनापछि प्रहरीले विमानस्थलमा बम डिस्पोजल टोली सहित उद्धारकर्ता तैनाथ गरेको छ। सुरक्षाकर्मीले विमानमा सावधानीपूर्वक खोजी गरिरहेका छन्।
फोन कल पाउनासाथ मार्लिनले स्टेट पुलिस कन्ट्रोल रुमलाई तत्काल जानकारी गराएका थिए। विमानस्थलमा आएको बम डिस्पोजल टोलीले विमानलाई पूरै खाली गरेर निरीक्षण थालेको हो।
सबै यात्रु र चालक दललाई ओरालेर बम खोजिरहेको सुरक्षा युनिटले यात्रुका सबै लगेज समेत फिर्ता गरिएको छ। सो विमान २ः२५ बजे गोवाबाट मस्कोका लागि उड्नुपर्ने थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: