Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यी हुन् कागतीका १२ फाईदा

\"Lemons-750\" कागतीले सौन्दर्य र घरको शोभा बढाँउछ भनेर पुराणमा लेखिएको छ । यसले पाचन शक्ति वृृद्धि गर्छ, भोक जगाउँछ र शरीरमा स्फुर्ति बढाउँछ । यसमा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाईन्छ । दालसँग प्रयोग गर्दा कागतीले शररीमा लौहतत्व शोषण गर्न मद्दत गर्दछ । सधैँ कागती खाने घरका मानिस बिरामी हुदैनन् भन्ने प्राचीन मान्यता छ । यसमा पाईने अमिलो तत्व (सिट्रिक एसिड)मा औषधिको गुण हुन्छ । १. वाकवाकी लागेमा काटेर नुनमा मिसाएर चाट्ने । २. उच्च रक्तचापमा एक चम्चा रस एक कप पानीमा मिसाएर पिउने । ३. जन्डिस हुँदा १० वटाजति पात पानीमा उमालेर पिउने । ४. घाँटी दुख्दा उमालेको पानीमा महसँग मिसाएर पिउने । ५. मुख गन्हाउँदा रस पानीमा अलिकती हालेर कुल्ला गर्ने । ६. मुखमा घाउ भएमा रस पानीमा हालेर बारम्बार पिउने । ७. दाँतबाट रगत आएमा बोक्रा सुकाएर पिस्ने र कम नुनमा मिसाएर दाँत माझ्ने । ८. चिसो लाग्दा एक कप तातो पानीमा निचोरेर एक चम्चा मह मिसाउने र बारम्बार पिउने । ९. लु लागेका बेला स् दुई चम्चा चिनी ,आधा चम्चा नुन र तीन चम्चा कागतीको रस पानीमा मिसाएर पिउने । १०. पसिना गन्हाउने समस्यामा स् पानीमा दुई चम्चा रस राखेर नुहाउने, नुहाईसकेपछि बोक्रा काखी र खुटटामा दल्ने । ११. छालाको सौन्दर्य बढाउन अलिकती बेसन र दहीमा रस मिसाएर लगातार अनुहारमा लगाउने र केहिबेरपछि धुने । १२.अपच भएका बेला कागती र अदुवाको सानासाना टुक्रा पारेर खाने । स्राेत: स्वाख
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: