Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

मलेसियाले अवैध कामदारलाई काम लगाउने रोजगारदातालाई नै कोर्रा लगाउने, जुन ३० सम्म अनिवार्य कामदार दर्ता गर्न आग्रह

\"malaysia-hotels\"काठमाडौं । मलेसियाले गैरकानुनी कामदारलाई यही वर्षको जुन ३० भित्र कामदार दर्ता गर्नुपर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाली मन्त्रिपरिषदको बैठकले गैरकानुनी आप्रबासी कामदारलाई यसअघि दिएको समयसीमा छोट्याएर जुन ३० भित्रै कामदार दर्ता गर्नुपर्ने निर्णय गरेको हो ।यस अघि उसले यहि वर्ष अन्त्य डिसेम्बर ३१ सम्म दर्ता गरी वैध हुन पाउने भनेको थियो । स्थानीय संचारमाध्यमका अनुसार रोजगारदाता र गैरकानुनी कामदार स्वंमले यस्तो अवसरको निरन्तर वेवास्ता गर्दै आएकाले यसअघि दिइएको समयावधि छोट्याइएको जनाइएको छ । रोजगारदाताले उक्त समयासीमाभित्र कामदार दर्ता नगरेमा ‘कोर्रा’ हिर्काउनेसम्मको सजाय हुने बताइएको छ । मन्त्रीपरिषदको निर्णयबारे उपप्रधान एवं गृहमन्त्री अहमद जहिद हमिदीको भनाई उध्दृत गर्दै स्थानीय अंग्रेजी दैनिक द स्टारले अनलाइन संस्करणमा लेखेको छ, ‘किनकी रोजगारदाताले कामदार दर्ता गर्न दिइएको अवसर बेवास्ता गरिरहेका छन् । यदि दर्ता गरेनन् र उनीहरु दोषी पाइए भने कोर्रा हिर्काउनेसम्मको सजाय हुनेछ ।’ रोजगारदाता अवसरको सदुपयोग गर्नुको सट्टा जरिवाना तिरेपछि सबै ठिक हुन्छ भन्ने मनसायले ढुक्कै भएर बसेको भन्दै समयसीमाभित्रै दर्ता नगरेमा कडा कार्बाही हुने पनि उनले बताए । अपेक्षित संख्यामा कामदार दर्ता नहुादा मलेसियाले गैरकानुनी कामदार र उनीहरुलाई काम दिने रोजगारदाताविरुद्ध यस्तो निर्णय गरेको हो । उसले हाल जारी रहेको ‘कामदारको दर्ता र बैधानिकता कार्यक्रम’ ९रिहाईरिङ प्रोग्राम० को अवसर दिएपनि गैरकानुनी अवस्थामा रहेका हजारौं नेपालीमध्ये निकै कम संख्यामा मात्र यसमा सहभागी छन् । गैरकानुनी कामदार हटाउन एवं व्यवस्थित गर्न गत फेब्रुवरी १५ देखि संचालनमा ल्याइएको यस कार्यक्रममा हालसम्म करिब १५ हजारको संख्यामा कामदारहरु दर्ता भएको बताइन्छ । करिब २१ लाख विदेशी कामदारमात्र कानुनी रुपमा कार्यरत रहेको मलेसियामा झण्डै २० लाख गैरकानुनी कामदार रहेको आँकलन गरियको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy