Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

विश्व विजेता अलेक्लेन्डरको अन्तिम इच्छा के थियो ? पढ्नुहोस उनको अनौठो इच्छा

\"aleksandar-makedonski\"महान अलेक्जेन्डरलाई सबैले चिन्छन् । विश्वविजयी बन्ने उनको अभियान र उनको बहादुरीबारे अनेकैं कथा लेखिएका छन् । सिनेमा बनेका छन् । इतिहाँसमा पानामा उनका गाथा समेटिएका छन् उनै अलेक्जेन्डरले जीव्नमो अन्तिम प्रहारमा पुगेपछि एक दिन आफ्ना परिवारका सदस्य र मन्त्रीहरुलाई सभामा बोलाएर भने ‘मलाई थाहा छ , मान्छेले जन्मेपछि एक दिन मर्नैैपर्छ । त्यसैले मलाई पनि मरुँलाकी भन्ने चिन्ता छैन । अव मेरो पनि जाने दिन नजिक आइसकेको छ । त्यस्ेले म आज तपाईहरु सवैलाई मेरो अन्तिम इच्छा पुरा गरिदिन अनुरोध गर्दैछु । ’ अलेक्जेन्डरको कुरा सुनिसकेपछि सबैले एकै स्वरमा भने , ‘आज्ञा होस् महाराज, हामी हजुरका सम्पूर्ण इच्छा , चाहना र आदेश शिरोपर गर्न तयार छौ । ’ त्यसपछि बडो शान्त स्वरमा अलेक्जेन्डरले भने , ‘जब मेरो मृत्यु हुनेछ, तब मलाई चिहानमा गाड्दा मेरा दुवै हात बाहिरै देखिने गरी गाडिदिनु । ’ अलेक्जेन्डरको अन्तिम इच्छा सुनिसकेपछि सबै छक्क परे । एक जना मन्त्रीले अघि सरेर प्रश्न गरे , ‘महाराज हामी हजुरको आदेश पुरा गर्न तयार छौ । तर , हजुरले किन यस्तो इच्छा राखिबक्स्यो , हामीले केहि बुझ्न सकेनौ । ’ अलेक्जेन्डरले गंभिर हुँदै भने , ‘मैले जीवनमा खोजेका सबै कुरा हाँसिल गरे । धन, सम्पत्तिको मलाई कुनै कमी भएन तैपनि मृत्युपछि म खालीहात नै जानुपर्छ । त्यसैले अलेक्जेन्डर महान पनि खाली हात नै गएका थिए भनेर म संसारलाई देखाउन चाहन्छु । ’\"alexander_athens2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: