Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

राष्ट्रसंघ र अमेरिकामाथि उत्तर कोरियाको अर्को धावा

\"160207133928-t1-north-korea-satellite-launch-super-169-750\" उत्तर कोरिया । लामो समयदेखि अमेरिकी नाकाबन्दीको मार खेपिरहेको उत्तर कोरियाले शुक्रबार पुनः अर्को मिसाइल परीक्षण गरको छ । उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जन्मदिनको अवसर पारेर उत्तर कोरियाले शुक्रबार विहानै मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्र संघ र अमरिकी नाकाबन्दीको कडा प्रतिकार गर्दै आएको उत्तर कोरियाले अमेरिकी दादागिरीबाट पछि नहट्ने अडान कायमै राखेको छ । उत्तर कोरियाले एकपछि अर्को मिसाइल परीक्षण गर्दै आएको छ । शुक्रबार किम उल सुङको सम्झना स्वरुप मिसाइल परीक्षण गर्न लागेको आशंका गरिएको भन्दै दक्षिण कोरियाली मिडियाहरुले विहीबार नै समाचार प्रशारण गरेका थिए । यसअघि पनि उत्तरको यस्तो आशङ्काका कारण राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन निर्देशन दिएका थिए । उत्तर कोरियाले पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि दक्षिण कोरियाले सतर्कता अपनाएको थियो । केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे मध्यमदुरीको परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाले बिहीबार मात्र जनाएको थियो । अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नै लगाएको नाकाबन्दीका विरुद्ध उत्तर कोरियाले केही हप्तामात्र अघि पनि अर्काे परीक्षण गरेको थियो । बुधबार मात्र पनि यस्तो कुनैपनि परीक्षणका विरुद्धमा आपूmहरु तयारी अवस्थामा रहेको दक्षिण कोरियाले जानकारी दिएको थियो । उत्तर कोरियाले गएको फेब्रअरी ६ मा पनि लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्काे व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । फेब्रअरीको यस्तो परीक्षणपछि माफी मागेर अबदेखि त्यसो नगर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग अमेरिकाले गरे पनि उत्तर कोरियाले माफी नमाग्ने बरु प्रतिरोध गर्ने चेतावनी दिँदै एकपछि अर्को मिसाइल परीक्षण गर्दै आएको छ । असफल भयो मिसाइल परीक्षण नाकाबन्दीका बाबजुद एकपछि अर्को मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले शुक्रबार गरेको परीक्षण भने असफल भएको छ । शुक्रबार विहानै समुन्द्री तटमा मिसाइल परीक्षण गरिएको थियो । मिसाइल परीक्षण फेल भएपछि पछिल्लो पटक भने उत्तरकोरियालाई झड्का लागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । उत्तर कोरियाले मिलाइल हान्ने तयारी गरेको भन्दै दक्षिण कोरियाली राष्ट्रपति हाइले बुधबार सेनालाई उच्च सतर्कताका साथ कामगर्न निर्देशन दिएका थिए भने भन्नुभएको छ भने सर्वसाधारण नागरिकलाई पनि परिस्थिति सङ्कटकालीन भएको भन्दै सावधानी अपनाउन आह्वान गरेका थिए । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies