Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

जेठ अन्तिममा राष्ट्रिय भेला गरि बाबुरामले नयाँ पार्टी घोषणा गर्ने

\"Baburam_Bhattarai\"काठमाडौं । नयाँ शक्ति निर्माण अभियानमा सक्रिय रहेका डा. बाबुराम भट्टराईले आगामी जेठ ३० , ३१ र ३२ गते पार्टी स्थापानाको राष्ट्रिय भेला गरि औपचारिक रुपमा पार्टी घोषणा गर्ने भएका छन् । एक लाख पार्टी सदस्याता पुर्याई पार्टीको औपचारिक घोषणा गर्ने भन्दै देशव्यापी रुपमा वैकल्पिक राजनीतिक अभियान संञ्चालन गर्दै आएकोे नयाँ शक्तिले जेठ अन्तिममा औपचारिक घोषणा गर्ने मिति तय गरेको हो । आफ्नै जीवनकालमा विकसित, सुशासित र समृद्ध नेपाल निर्माण गर्न नयाँ शक्ति नेपालले वैकल्पिक राजनैतिक अभियान संञ्चालन गरेको भन्दै उनले देशका सम्पूर्ण परिवर्तनप्रेमी , देशभक्त शक्तिहरुलाई उक्त अभियानमा सहभागि हुन साथै नयाँ शक्ति नेपालको सस्थापक सदस्य बन्न अपिल गरेका छन् । बन्द कोठामा दुईचार मान्छेहरु बसेर दल घोषणा र दर्ता गर्ने, तिनै मान्छेहरु ‘संस्थापक’ हुने प्रचलन र पद्धतिविरुद्ध ‘नयाँ शक्ति’ले दल निर्माण प्रक्रियालाई बृहत्तर, व्यापक जनसहभागितामूलक बनाउने र बैकल्पिक राजनैतिक दल नभई आफुहरु वैकल्पिक राजनैतिक शक्ति बनाउन लागिपरेको भन्दै उक्त अभियानमा सबैलाई सहभागि हुन अाव्हान गरेका छन् । उक्त उदेश्यको लागि नयाँ शक्ति नेपालले २०७३ बैशाख १ गते देखि जेठ १ गते सम्म देशव्यापी अभियान चलाउने साथै देशका हरेक गाँउ नगर टोल सम्म पुग्ने र उक्त अभियानमा सहभागि भइ महत्वपूर्ण सुझाव सल्लाह सवैमा आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending