Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

विश्व तहल्का मच्चाएको 'पानामा पेपर्स'मा अख्तियारको चासो

\"akhtiyar\" काठमाडौं । विश्वमै तहल्का मच्चाएको ‘पानामा पेपर्स’ लिकबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो ब्यक्त गरेको छ । कर छली सम्बन्धि झण्डै ४० वर्षदेखिको अध्यक्ष प्रतिवेदन सार्वजनिक गरिएपछि विश्वका शक्तिशाली ब्यक्तिहरुमा पनामा पेपर्समा संलग्न भएको खुलासा भएको छ । उक्त पेपर्समा नेपालका पनि विभिन्न ब्यक्ति मुछिएको बताइए पनि परिचय खुल्न नसकेपछि अख्तियारले चासो देखाएको हो । अख्तियारका प्रवक्ता कृष्णहरी पुस्करले सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गरी पानामा पेपर्समा नेपालीहरुको पनि संलग्नता भएको हुन सक्ने आशंका ब्यक्त गरेका हुन् । यति ठूलो भ्रष्टाचारमा कुनै न कुनै संलग्नता भएको हुन सक्ने उनले आशंका ब्यक्त गरेका छन् । पानामा पेपर्सको खुलासाबारे अख्तियारले अध्ययन गर्नु आवश्यक रहेको समेत उनले जनाएका छन् । पानामा पेपर्ससँग संलग्नता भएको खुलासा भएपछि मोसाक फोन्सेकाका प्रमुख, आइसल्यान्डका प्रधानमन्त्री सिग्मन्डर डेभिड गुनलाग्सनदेखि विभिन्न देशका मन्त्रीहरुले नैतिककताका आधारमा राजिनामा दिइसकेका छन् । १२ देशका १ सय ४२ नेता, तिनका परिवार र नजिकका नातेदारले ट्याक्स ह्याभेट (कर तिर्नु नपर्ने ठाउँं)मा सम्पत्ति जम्मा गर्ने गरेको खुलासा उक्त प्रतिवेदनले गरेको छ । उक्त पेपर्समा संसारका चर्चित ब्यक्ति, सेलिब्रिटी, चर्चित खेलाडीदेखि भारतका भारतका चर्चित अभिनेता अमिताभ बच्चनसमेतको संलग्नता रहेको खुलासा गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending