Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

एकताबारे एमाओवादीले निर्णय लिन सकेन

\"ucpnm\" काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकले वैद्य माओवादीसँगको पार्टी एकताबारे कुनै निर्णय लिन सकेन ।  पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा विहीबार र शुक्रबार दुई दिन बसेको बैठकले वैद्य माओवादीसँगको एकताबारे निर्णय गर्ने बताइएको थियो । वैठकले वैद्य माओवादीसहित सबै माओवादीसँग एकताका लागि घनिभूत छलफल चलाउने अमुर्त निर्णय गरेको छ । सबै दलसँग राष्ट्रिय एकताबारे छलफल एमाओवादी वैठकले अहिलेका विभिन्न राजनीतिक दलहरुसँग राष्ट्रिय एकताका लागि छलफल चलाउने निर्णय गरेको छ । संविधान कार्यान्वयन तथा वर्तमान समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यक रहेको एमाओवादीको ठहर छ । वर्तमान सरकार प्रभावकारी बन्न नसेकको भन्दै बैठकले राष्ट्रिय एकताका लागि गम्भिरुपमा छलफल बहस चलाउने निर्णय गरेको वैठकपछि एमाओवादी नेता कृष्णबहादुर महराले बताए । सरकार राजनीतिक समस्या समाधान गर्न चुक्यो एमाओवादीले आफू सहितको सरकारले राष्ट्रिय राजनीति समस्या समाधान गर्न चुकेको पनि निश्कर्ष निकालेको छ । सरकार राजनीतिक समस्या समाधानका लागि चुकेको निष्कर्ष निकाल्दै राष्ट्रिय एकताका लागि एमाले–कांग्रेस सहित मधेशवादी दलहरुसँग पनि छलफल गर्ने वैठकले निर्णय गरेको महराले बताए । बैठकले संविधान कार्यन्वयन गर्न प्रमुख राजनीतिक पार्टीसहित असन्तुष्ट दलहरुसँग छलफल गरी समास्या समाधान गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकमा सरकारमा पार्टीको भूमिका, नयाँ बजेटको तयारी तथा फेरि शुरु भएको मधेस केन्द्रित दलको आन्दोलन मइ दिवस मनाउने सन्दर्भ लगायतका विषयमा पनि छलफल भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies