Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

पुनःनिर्माणका लागि सबै दलले स्वयंसेवक खटाउने

\"3 काठमाडौं । सरकारले थालेको पुनर्निर्माण अभियानका लागि सबै राजनीतिक दलहरुले स्वयंसेवक खटाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्बदलीय बैठकमा उपस्थित दलहरुले पुनर्निर्माणका लागि पार्टीका तर्फबाट स्वयंसेवक खटाउने प्रतिवद्धता जनाएका हुन् । प्रम्ुख विपक्षी दल नेपाली कांग्रेससहित सिंहदरबारमा शनिवार बसेको सर्बदलीय बैठकमा पुननिर्माणका लागि सबै दलले सरकारलाई नाम पठाउने निर्णय गरेका छन् । वैठकले सबै राजनीतिक दल मिलेर पुनर्निर्माणको काम अघि बढाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । वैठकमा पुनर्निर्माणको कामको बारेमा समीक्षा हुनुका साथै त्यसका प्रगतिकाबारेमा पनि छलफल भएको थियो । यस्तै वैठकमा संसदको नियमावलीको विषयमा पनि छलफल भएको छ भने संसदमा थाती रहेका विषयहरुलाई टुंग्याउने विषयमा दलहरुबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थिति थियो । प्रधानमन्त्री ओलीले बोलाएको ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध दलहरुले भने बहिष्कार गरेका थिए । सरकारले भूकम्प प्रभावित जिल्लामा वर्षायाम सुरु हुनुअघि नै सामूहिक आवास निर्माणमा सहयोग गर्न भन्दै स्वयंसेवक अभियान सञ्चालनको तयारी गर्दै सर्बदलीय बैठक डाकेको थियो । सरकारी टोलीलाई सघाउने गरी राजनीतिक दलहरुको तर्फबाट स्वयंसेवक परिचालन गर्न लागिएको हो । वर्षाअघि नै व्यक्तिगत घर निर्माण गर्न असम्भव रहेकाले पीडितलाई सामूहिक आवास बनाएर केही समयका लागि व्यवस्थापन गर्ने सरकारको योजना छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies