Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

भारतीय मिडिया भन्छ 'प्रचण्डले ओलीलाई छिट्टै चुनौति दिनेछन्'

\"nepal_india_flag\"काठमाडौं नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे भारतले ‘पर्ख र हेर’ को नीति लिएको छ । भारतीय अखबार टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ ।भारतले पर्ख र हेरको नीति लिएको समाचार प्रकासित गरी यसको पुष्टि गरेको छ ।

नेपालको आन्तरिक बहसमा आफूलाई मुछिएकोमा असन्तुष्टी जनाउदै भारतले नेपालको घटनाक्रमलाई मौनतापूर्वक अध्ययन गरिरहेको समाचारमा उल्लेख छ ।

‘घटनाहरुको पछिल्लो विकासक्रमले नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा लिएको अग्रसरतालाई क्षतिग्रस्त तुल्याएको छ,’ अखबार लेख्छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको सम्वन्ध धरासाही अवस्थामा पुगेको समाचारमा उल्लेख छ । भारतीय हस्तक्षेपबाट मुक्त हुने नाममा ओलीले चाइना कार्ड खेलेको भारतीय आरोप छ ।

नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुदले नेपालका प्रधानमन्त्री ओलीले कांग्रेस र मधेसी मोर्चासँग समझदारी गर्न नसकेको बताए । भूकम्प पीडितलाई राहत दिन कुनै काम नभएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रियताको कार्ड खेलेर ओलीले आफ्नो सबै समस्याको दोष भारतलाई लगाएका छन् ।’

‘प्रधानमन्त्री ओलीले गत फागुन दोस्रो साता भएको आफ्नो भारत भ्रमणका क्रममा राजनीतिक र संवैधानिक समस्या वार्ता र सम्वादबाट समाधान गर्न सरकार तयार रहेको बताएका थिए । समाचारमा अगाडि लेखिएको छ, साथै आफ्नो भ्रमणले भारतसँगका असमझदारीहरु अन्त्य भएको दाबी गरेका थिए । तर, दुई महिनापछि नै नेपालका आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको आरोप लगाएपछि द्वीपक्षीय सम्वन्ध तनावपूर्ण बनेको छ ।’

पूर्व विदेश सचिव श्याम शरणले टाइम्स अफ इन्डियालाई भनेका छन्, ‘नेपालमा भारतविरुद्ध प्रचार बढ्दो छ । राजनीतिमा यो असामान्य होइन ।’

केही दिन अघि नेपालमा सरकार गठनको प्रयास भयो । तर ओली सरकारको विकल्पमा प्रचण्ड नेतृत्वमा कांग्रेस सहितको सरकार बनाउने प्रयास असफल भयो । त्यसबेला प्रधानमन्त्री र एमालेले सरकार ढाल्न भारत लागेको आरोप लगाएको समाचारमा उल्लेख छ ।

केही समयलाई ओली सरकार जोगिएपनि भारतीय स्रोतले भने प्रचण्डले छिट्टै ओलीलाई चुनौती दिने दाबी गरेको छ । प्रचण्ड किन परिर्वतन भए र ओली सरकारलाई समर्थन गर्न पुगे भन्ने प्रश्नमा स्रोतलाई उदृत गर्दै प्रचण्डलाई मधेसबाट समर्थनको विश्वास नभएको टाइम्स अफ इण्डियाले दाबी गरेएको छ भने उत्तरी छिमेकी चीनले प्रचण्डलाई रोकेको र वामपन्थीहरुको सरकारलाई कायमै राख्न भनेको उसको दाबी छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies