Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

स्टालिनका १० मननयोग्य भनाईहरु

\"Bundesarchiv_Bild_183-R80329,_Josef_Stalin-750\" विश्व कम्युनिस्ट आन्दोलनको चर्चा गर्दा स्टालिनको नाम स्वतः जोडिएर आउँछ । लेनिनपछि रुसमाथि भएको बैदेशिक आक्रमणहरुका विरुद्ध लडेर विशाल शोभियत युनियनलाई जोगाउने श्रेय उनैलाई जान्छ । पेरिस कम्युनपछि पहिलो पटक सानदार रुपमा स्थापना भएको समाजवादी सत्तालाई टिकाउन उनले जुन भूमिका निर्वाह गरे, त्यसको विश्व कम्युनिस्ट आन्दोलनमा उच्च मूल्याङ्कन गरिएको पाइन्छ । तर शोभियत संघ पतनको पूर्वसन्ध्यामा उनले आफ्नै कमिटीमा कयौं नेताहरुको हत्या गरे । हत्यापछि पनि समाजवाद टिक्न सकेन । त्यसपछि उनलाई आलोचनात्मक दृष्टिकोणले हेर्ने गरियो । उनलाई नेपालका कम्युनिस्ट पार्टीहरुले ७० प्रतिशत सकरात्मक कार्य गरेको र ३० प्रतिशत नकरात्मक कार्य गरेको भनि टिप्पणी गर्ने गरेको पाइन्छ । प्रस्तुत छ जोसेफ स्टालिनका १० महत्वपूर्ण भनाईहरुः १. यदि तपाई कुनै वस्तुमाथि विश्वास नगरि शंका मात्र गर्नु हुन्छ भने स्वयम् आफूप्रतिपनि विश्वास नगर्नुस् । २. शिक्षा तेजिलो धार भएको हतियार हो । ३. सिर्फ एक मात्र चीजमाथि विश्वास गर्नुपर्छ, त्यो हो मानिसको तागत र दृढ इच्छाशक्ति । ४. मृत्यु हरेक प्रकारको समस्याको अन्त्य हो । मृत्युपछि न मानिस रहन्छ, न कुनै समस्या । ५. बन्दूक र बमको तुलनामा ‘आइडिया’ सबैभन्दा शक्तिशाली हतियार हो । ६. लेखकलाई मानवजातिको इन्जिनियर भन्नु गलत होइन । ७. परिवर्तन ल्याउन कडा मेहनतको जरुरत पर्दछ । ८. हरेक व्यक्तिमा केही न केही कला लुकेको हुन्छ । फरक त्यसलाई उतार्ने या नउतार्ने भन्ने मात्र हो । ९. दृढतापूर्वक सोचेर मात्र कुनैपनि चीजमाथि विश्वास गर्नु पर्छ । १०. कूटनीतिमा ईमानदारिताको कुनै स्थान हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: