Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पेट्रोलियम पाइपलाइन निर्माण अघि बढ्ने संकेत

[caption id=\"attachment_35381\" align=\"alignleft\" width=\"751\"]\"pipeline\" फाइल तस्विर[/caption] काठमाडौं । भारतीय नाकाबन्दीपछि अघि बढ्न नसकेको रक्सौल–अमलेखगन्ज ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना अघि बढ्ने संकेत देखिएको छ । रक्सौल–अमलेखगन्ज ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्यलाई गति दिन दिल्ली गएको टोलीले सोमबारदेखि संवाद थालेको छ । मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण परियोजना अघि बढ्न सकेको थिएन । नेपाल आयल निगम (एनओसी) र भारतीय आयल निगम(आईओसी)का प्रमुखस्तरमा उक्त पूर्वाधार निर्माण कार्यलाई गति दिनेबारे सोमबारदेखि छलफल आरम्भ भएको छ । पेट्रोलियम पाइपलाइन निर्माण कार्यलाई गति दिनेबारे छलफलका लागि आइतबार दिल्ली गएको रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण योजनाका नेपाल संयोजक भानुभक्त खनालसहितका टोलीले छलफल थालेको हो । वार्तामा भाग लिन नेपालका तर्फबाट नेपाल आयाल निगम बोर्डको पदेन अध्यक्षको हैसियतमा आपूर्ति सचिव श्रीधर सापकोटाको नेतृत्वको टोली पनि दिल्ली जाने बताइएको छ । गत भदौ ७ गते उक्त पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको थियो । मन्त्रीस्तरमा भएको सम्झौता पत्रमा तत्कालिन वाणिज्य मन्त्री सुनिलबहादुर थापा र भारतको प्राकृतिक तथा पेट्रोलियम ग्यास मन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेका थिए । दुबै निगमका अध्यक्ष स्तरमामा वार्ता भइसकेपछि त्यसलाई कार्यान्वय गर्न प्राविधिक र कार्यस्तरमा वार्ता र समन्वय अघि बढ्ने बताइएको छ । नेपालतर्फ ३९ किलोमिटर र भारतर्फ २ किलोमिटर लम्बाइ रहने उक्त पाइपलाइन निर्माणको प्रारम्भिक लागत ४ अर्ब ४० करोड अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending