Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप जंग पाण्डे पक्राउ

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं उद्योगपति प्रदीपजंग पाण्डेलाई पक्राउ गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ–३० वर्ष अघि भ्रष्टाचारी ठहर भएका पाण्डेले अब २२ महिना जेलमै बिताउनुपर्ने भएको छ । पाण्डेलाई पक्राउ नगर्न सर्वोच्चबाटै ६ महिना अघि जारी भएको अन्तरिम आदेश न्यायाधीशद्धव कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले खारेज गरे लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बालुवाटारस्थित निवासबाट पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेलाई हिरासतमा राखिएको छ । बुधबार कार्यालय खुल्नासाथ सीआइबीले पाण्डेलाई काठमाडौं जिल्ला अदालतमा पेश गर्ने  त्यसपछि जिल्ला अदालतले ३० वर्ष पुरानो फैसला कार्यान्वयन गर्दै पाण्डेलाई कैद भुक्तानका लागि जेल चलान गर्नेछ । जेल चलानसँगै पाण्डेको अध्यक्ष पद पनि धरामा परेको छ । खानेपानी तथा ढल निकास विभाग अन्तर्गत लेखा अधिकृत रहेका बेला पाण्डेलाई २०४० सालमा अदालतले भ्रष्टाचारी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो । तत्कालीन राजा विरेन्द्रले हुकुम प्रमांगीबाट उनको उनको कैद मिनाहा भएको थियो । हुकुम प्रमांगी लगतमा उल्लेख भए पनि कुनै कागजात फेला नपरेपछि अदालतले उनलाई ३० वर्षपछि पुनः सजाय दिलाएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: