Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भारतमा डरलाग्दो तथ्य सार्वजानिक, प्रत्येक घण्टा १७ जनाको मृत्यु

\"india\"नयाँ दिल्ली । भारतको यातायात मन्त्रालयले भारतले सडक दुर्घटना न्यूनीकरण गर्ने विभिन्न मापदण्डहरु अपनाए पनि दुर्घटना कमीका लागि अपेक्षित सुधार ल्याउन नसकिएको बिहीबार जनाएको छ । यातायातमन्त्री नितीन गडकरीले सडक दुर्घटना कमी गर्न भारतीय सडक संरचनामा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै भने, भारतीय नागरिकले सडक दुर्घटनाका कारण उच्च दरमा मृत्युवरण गर्नुपरेको स्वीकार गरे । सन् २०१५ मा भएका पाँच लाख एक हजार ४२३ दुर्घटनाबाट एक लाख ४६ हजार १३३ मानिसले ज्यान गुमाएका मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो सन् २०१४ को तुलनामा पाँच प्रतिशतले वृद्धि हो । दुर्घटनाका कारण सन् २०१५ मा करिब पाँच लाख मानिस घाइते भएका थिए । प्रत्येक १० सडक दुर्घटनामध्ये आठ दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताइएको छ र यी दुर्घटनामध्ये ६२ प्रतिशतभन्दा बढी अनियन्त्रित गतिका कारण हुने गरेको अध्ययनले देखाएको छ । भारतमा आतङ्कवादी हमला वा प्राकृतिक प्रकोपबाट भन्दा बढी मानिस सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरे पनि यस सम्बन्धमा खासै उल्लेख गरिने नगरेको मन्त्री गडकरीले बताए । सरकारको पछिल्लो दुई वर्षको प्रयास सडक दुर्घटना नियन्त्रणमा व्यापक भएको भए पनि यसपूर्व खासै ध्यान नदिने गरिएको गडकरीको भनाई छ । सरकारले देशको राजमार्ग सञ्जाललाई ९६ हजार किलोमिटरबाट दुई लाख किलोमिटर पु¥याइ बढ्दो ट्राफिकका कारण सडक दुर्घटनामा हुने गरेका घटनालाई कमी गर्ने सरकारको योजना भएको उनले दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending