Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

एउटा बँदेल र रतुवासँग जीवन साटे सुनारीले

\"shikari-750\" नवलपरासी । नवलपरासीको बेनिमणिपुर सर्दी निवासी चित्रबहादुर सुनारी पेशाले कृषक हुन् । कृषि पेशाले नै उनको जीवन निर्वाह हुँदै आएको छ । कहिलेकसो जंगलमा गएकाबेला शिकार खेल्ने उनको शोक छ । त्यसैले कहिलेकाँही भरुवा बन्दुक बोकेर जंगल छिर्छन् । तर सधैं आफूले सोंचेजस्तो हुँदैन भन्ने सुनारीले बल्ल चाल पाएका छन् । बेनिमणिपुर गाविस–८ का सुनारी आइतबार भने शिकार खेल्ने शोकमा साथीहरूकाे लहलहैमा जंगल छिर्दा उनी बन कार्यालयका कर्मचारीको फन्दामा परे । सुनारीले जंगलमा एउटा बँदेल र रतुवाको शिकार गर्न भ्याएका थिए । त्यहीबेला जंगल गस्तीमा आइपुगेको सशस्त्र वन रक्षकसँग उनको जम्का भेट भयो । बन शिकारी भेटाएपछि सशस्त्र बन रक्षकहरुले पक्रन खोजेपछि उनले आफूसँग भएको भरुवा बन्दुकको सहारा लिन खोजे । तर उनको भरुवा बन्दुकबाट भएको एक्लो प्रयास सफल भएन । सुनारी भरुवा बन्दुकसहित पक्राउ परे । बन अधिकारीहरुले भने बन शिकारीहरुको ठूलो समूहसँग भिडन्त भएको जनाएका छन् । नवलपरासीको नयाँ बेलहानी गाविस अन्तर्गतको चुरे बन क्षेत्रमा शिकारीसँग दोहोरो भिडन्त भएको मा बन रक्षक र सिकारि बिच गोलि हानाहान सेक्टर बन कार्यालय अरुणखोलाका प्रमुख अरुणकुमार मिश्रले बताए । राष्ट्रिय बन क्षेत्रमा सिकारीहरु छिरेको सुराकी पाएपछि साहयक बन अधिकृत रबिन्द्रकुमार जीसीको नेतृत्वमा २१ जनाको शसस्त्र बन रक्षक टोली गस्तिमा गएपछि भिडन्त भएको मिश्रले बताए । दश जना सिकारीले चार राउन्ड फाएर गरेपछि जवाफि कारबाहीमा बन रक्षक हरुले ५ राउन्ड फाएर गरेको बताइएको छ । भिडन्तमा मानवीय क्षति भने भएको छैन । भिडन्तका क्रममा एक जना सिकारी पक्राउ गरिएको मिश्रले बताए । पक्राउ परेका सुनारीको साथबाट ३ थान भरुवा बन्दुक बरामद गरिएको सेक्टर बन कार्यालय अरुणखोलाले जनाएको छ । घटनास्थलबाट सिकारीहरुले सिकार गरेर लैजान लागेको १ थान रतुवा र १ थान बदेल पनि बरामद गरिएको बन कर्मचारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending