Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

विवाहित महिलाले यी सात काम गर्नु हुँदैन

धार्मिक कुराहरुमा सबैलाई विश्वास लाग्दैन । तर कतिपय कुराहरु यस्ता हुन्छन्, परिवार सुखमा ठूलो मद्दत गर्छ । परिवारमा सुख तथा शान्ति कायम राख्नका लागि महाभारतमा द्रोपदीले भगवान कृष्णकी पत्नी सत्यसभालाई केही महत्वपूर्ण कुराहरु बताएकी थिइन् । कुनै पनि स्त्री आफ्नो श्रीमानलाई सधैं नै खुशी राख्न चाहन्छ । त्यसका लागि द्रौपदीले सत्यभामालाई केही महत्वपूर्ण कुरा बताएकी थिइन् । थाहा पाइराख्नुस्विवाहित महिलाले कुन कुन काम गर्नु हुँदैन ? \"Women-Voilence\"१) श्रीमानलाई आफ्नो बशमा राख्ने काम कुनै पनि महिलाले गर्नु हुँदैन । कुनै पनि महिलाले श्रीमानलाई आफ्नो बशमा पार्न तन्त्रमन्त्र, औषधि आदिको उपयोग गर्न खोज्छ भने त्यसो नगर्नुुस् । यसो गरेको आफ्नो श्रीमानले थाहा पायो भने सम्बन्ध विग्रन सक्छ । २) जो समझदारी महिला छ, ऊ आफ्नो परिवारको सबै सम्बन्धको पूरा जानकारी राख्छ । किनकी एउटा मात्रै सम्बन्ध विर्सिएमा पारिवारिक सम्बन्ध बिग्रन सक्छ । ३) सुखी वैवाहिक जीवनका लागि खराब चरित्र भएका महिलाहरुबाट टाढा रहनुपर्छ । खराब आचरण भएका महिलासँगको मित्रताले आफ्नो जीवनमा दुःख मात्र बढ्ने गर्छ । ४) कुनै पनि विवाहित महिलाले कसैलाई अपमान हुने कुनै पनि कुरा भन्नु हुँदैन । द्रौपदीले आफूले पाण्डव परिवारको सबै सदस्यलाई सम्मान गर्ने गरेको महाभारतमा उल्लेख छ । ५) कुनै पनि कामको लागि अल्छि मान्नु हुँदैन । जुनसुकै काम होस्, पूरा समय लगाएर काम गर्नुपर्छ । यसो गरेमा पतिपत्नीकोबीचमा प्रेम रहिरहन्छ । ६) महिलाहरु बारंबार ढोकाको अगाडि बारम्बार उभिने गर्नु हुँदैन । यस्ता महिलाको छबि समाजमा खराब हुन्छ । ७) महिलाले रिस पाल्नु हुँदैन । आफ्नो रिसलाई नियन्त्रणमा राख्नुपर्छ । रिसले गर्दा ठूला ठूला समस्याहरु उत्पन्न हुन जान्छ । त्यसकारण रिसलाई टाढा राख्नुस् । परका ब्यक्तिहरुको स्वार्थी कुराहरु पनि कहिलै गर्नु हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: