Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कान किन छेडिन्छ ? थाहापाई राख्नुहोस यसका छ फाइदा

\"28-Ear-Piercings\"काठमाडौं । कान छेड्नु परम्परा र रहर मात्र नभई यसको पछाडि वैज्ञानिक कारण पनि छ । परापूर्वक कालदेखिनै महिलाले त कान छेड्दै आएका थिए पछिल्लो समय फेसनको चक्करमा अधिकाम्श पुरुषहरुले पनि कान छेडाउने गरेको पाइन्छ । कान छेडाउनुको वैज्ञानिक कारण यस्ता रहेका छन् १. मानसिक क्षमतामा वृद्धि वैज्ञानिक दृष्टिका अनुसार कान छेडाउनाले मानिसको दिमागमा ब्लड सर्कुलेशन सही प्रकारले हुन्छ । दिमागमा रगतको सन्चार राम्ररी हुनाले बौद्धिक क्षमतामापनि वृद्धि हुन्छ । सम्भवतः यसैले हुन सक्छ, पहिले गुरुकुलमा जाने हरेक विद्यार्थीको कान छेड्नुपथ्र्यो । यसबाट विद्यार्थीको दिमागी क्षमतामा वृद्धि हुने र राम्रो ज्ञान प्राप्तगर्न सक्छ भन्ने विश्वास गरिन्थ्यो । २. प्रजनन क्षमता सही राख्छ कान छेडाउँदा महिला र पुरुषदुवैका लागि फाइदाजनक हुन्छ । कानको बीचको सबैभन्दा खास स्थान प्रजननका लागि जिम्मेवार मानिन्छ । यसले महिलाको अनियमित महिनावारीको समस्यापनि समाधान गर्छ । ३. पुरुषका लागि फाइदाजनक कान छेडाउनाले पुरुषको अन्डकोषले वीर्य सन्चित गर्न सहयोग मिल्छ । कान छेडाउँदा कयौं प्रकारका संक्रमण, हाइड्रोसिल र पुरुषमा बढीजसो देखिने हर्नियाको समस्या पनि समाधान हुन्छ । यसका अलावा अनुहारमा चमक र कान्ति आउछ र व्यक्तिको रुपमा निखार आउछ । ४. आँखाका लागि हितकर यसबाट दृष्टिमा सुधार गर्न मद्धत मिल्छ । एक्युपंचरका अनुसार कानको बीचको केन्द्रीय विन्दुको सम्बन्ध सिधैं आँखाको ज्योतिसंग हुन्छ । एक्युपंचरमा यो विन्दुमा दबाब दिइन्छ र आँखाको ज्योति सही रहन्छ । ५. कान स्वस्थ रहन्छ कानको प्वालवाला भागमा दुई निकै जरुरी एक्युप्रेसर प्वाइन्ट हुन्छ । जसलाई मास्टर सेन्सोरियल र मास्टर सेरेब्रल भनिन्छ । यो प्वाइन्ट सुन्ने क्षमता सही बनाउन महत्वपूर्ण भूमिका निभाउछ । एक्युप्रेसर विज्ञका अनुसार टिनिटसको लक्षणबाट मुक्ति पाउन पनि कान छेडाउनु राम्रो हुन्छ । ६. पाचनतन्त्रलाई दुरुस्त राख्छ कान छेडाउँदा त्यसबाट उत्पन्न उत्तेजनाबाट पाचनप्रणालीलाई स्वस्थ राख्न मद्दत मिल्छ । विशेष रुपले यो प्वाइन्ट हंगर प्वाइन्टको केन्द्र हो । हंगर प्वाइन्टले मानवको पाचनतन्त्रको कार्यप्रणालीमाथि नियन्त्रण राख्न र मोटोपनाको सम्भावना कम गर्न मद्धत गर्छ । (स्वास्थ्य खबरपत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: