Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मोटोपन घटाएर स्लिम बन्ने हो ? यस्तो अपनाउनुस् घरेलु उपाय

एजेन्सी । मोटाएर हैरान हुनुहुन्छ ? यो तपाईको अव्यवस्थित जिवन शैली र खानपिनबाट सिर्जित सम्स्या हो । अझ मोटोपन बढ्दै जानु र नियमित व्यायाम गर्न नसक्नुले तपाईलाई झन परेशान पार्न सक्छ । अब तपाई आफ्ना लागी १०–१५ मिनेट दैनिक समय छुट्याउनुस र हामीले भनेजस्तो गर्नुस् । तपाईको मोटोपन घट्नमा निकै सहयोग पुग्छ । बिहान उठेपछि

१.हिपलेस क्रंचेज्र

\"byayam1-750\"तस्विरामा जस्तै कम्मरका माथिल्लो भाग लगभग ३० डिग्री पर्ने गरी माथि उठाउनुस् । केही सेकेण्ड अडिनुहोस् । फेरी साविकको अवस्थामा आउनुहोस् । एकपटकमा २५ पटकसम्म यो गर्दा खुट्टा माथि लैजादा श्वास बन्द गर्ने र तल झार्दा लिने छोड्ने गर्नुहोस् । २. रिवर्स क्रंचेज \"byayam2-750\"यो व्यायममा पनि श्वास प्रश्वासबारे माथिकै तरिका र उति नै पटक गर्नुहोस् । ३. वी क्रंचेज \"byayam3-750\"तस्विरमा जस्तै यो व्यायम कम्तीमा १२ पटक गर्नुहोस् । ४.साइड फ्ल्यान्क \"byayam4-750\"तस्विरमा देखाइएजस्तै दुबै साइडबाट यो व्यायम गर्नुहोस् । कम्तीमा १५ सेकेण्डसम्म माथि अडिईरहनुस् र यो क्रमलाई ६ चोटीसम्म दोहोर्याउनुस् । यो व्यायम नियमित र विहानको समयमा बढी प्रभावकारी हुन्छ । यसले ५ औं दिनमा तपाईको शरिरमा असर देखाउन थाल्छ भने सातौं दिनबाट तपाई स्लिम भएको अनुभूति गर्न सक्नुहुनेछ । यस्तो व्यायमको कम्ती आधार र समय माथि दिइएको हो । तपाईले आवश्यकताको आधारमा जति पनि समय पटक बढाउन सक्नुहुनेछ ।
राति सुत्नुअघि १. राती सुत्नुभन्दा अगाडी खानामा खुर्सानी मिसिएको खाना खानुहोस् । खुर्सानीको धुलोधन्दा सकेसम्म हरियो खुर्सानी पकाएर खानु लाभदर हुन्छ । २. राती सुत्नुभन्दा अगाडी ग्रीन टीको सेवन गर्नुहोस् यसले शरीरमा मटाबोलीज्जम बढाउँछ । जस्ले रातभर तपाईको तौल घटाउन मद्धत गर्छ । ३. निन्द्रा पुरा भएन भने पनि तपाईको शरीरको तौल बढ्न सक्छ । त्यसैले नियमित पुरा निन्द्रा सुत्नुहोस् । ४. सुत्नुभन्दा अगाडी आँफुलाई रिल्याक्स मुडमा राख्ने कोशिस गर्नुहोस् । मनपर्ने संगीत सुन्नुहोस्, नुहाउनुहोस् अनि सुत्नुहोस् –राम्रो निन्द्रा पुग्छ । ५. रातमा सकभर खाना छिटो नै खानुहोस् । खाना खाँदासाथ सुत्दा मोटोपना बढ्छ । खाना खाएको २ वा ३ घण्टा पछि मात्र सुत्दा स्वास्थ्यका लागी राम्रो हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: