Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

के तपाईलाई थाहा छ ? बेसारले यी ९ रोगबाट तपाईलाई बचाउँछ

\"besar\"बेसार भन्ने वित्तिकै हामी तरकारीमा प्रयोग गरिने मसलाको रुपमा मात्रै हामी बुझ्ने गर्दछौ । बेसारले खानको रंग राम्रो बनाउनुको साथै मिठो पनि बनाउँछ । तर यसको फाइदाको बारेमा हामी जो कोहीलाई पनि थाहा नहुन सक्छ । बेसारले मानब स्वास्थयमा धेरै प्रकारका फाइदाहरु पुर्याउने गर्दछ । बेसार एन्टी एजिङ , एन्टी ओक्सिडेन्ट र एन्टीइन्फेल्मेन्ट्री जस्ता विशेष तत्वहरु रहेको एक उपयोगी मसला हो । बेसार यसको सुनौलो रंग र स्वादिलोपनले गर्दा नेपाली परिकारहरुमा निकै उपायोग गरिँदै आइएको छ भने आयुर्वेदिक औषधीको रुपमा पनि प्रयोग हुँदै आइरहेको छ । त्यस्तै चीनियाँ चिकित्सकहरुले बेसारलाई क्यान्सर रोग विरुद्ध लड्ने क्षमताको विकास गर्न र दुखाई कम गर्न साथै विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न बेसारको प्रयोग गर्दै अइरहेका छन् । बेसारमा फाइबर , क्याल्सियम , भिटामिन तथा खनिज जस्ता पौष्टिक तत्वहरु धेरै पाईन्छ । बेसारबाट स्वस्थ्यमा हुने फाइदाहरु के के हुन त ? १. क्यान्सर रोकथामका लागि अति उपयोगी र रोग प्रतिरक्षा क्षमता बढाउन मद्धत गर्छ बेसारले कोषहरु स्वस्थ राख्नुको साथै क्यन्सर बढाउने इन्जायमहरुलाई रोक्ने गर्दछ । २. अल्जाईमर रोगको रोकथाम गर्दछ बेसारले मस्तिष्कलाई स्वास्थ राख्न मदत गर्दछ । मस्तिष्कमा अनावस्यक प्रोटिन जम्मा गर्ने तत्व अम्लोइडको विकासमा रोक लगाउँदछ र अल्जाइमर रोक रोक्न मद्धत गर्दछ । ३.मधुमेह नियन्त्रण गर्छ बेसारले मधुमेहमा सुधार ल्याउने काम गर्दछ । साथै रगतमा ग्लुकोजको मात्र बढ्न नदिने इन्ुसुलिनको काम गर्दछ । जसको कारणले कोषहरुमा ग्लुकोज प्रसारण हुन्छ । त्यस्तै यसले इन्सुलिन रेसिस्ट्यान्स हुनबाट रोक्दछ । बेसारले इन्सुलिन हर्मोनलाई प्रभावकारी बनाउने काम गर्छ । साथै यसले सामान्य खालको मधुमेह त निको नै पार्दछ । ४.एक प्रकृतिक पिडा निवारक बेसारले जोर्नी दुख्ने , गाँठाको समास्या निवारण गर्दछ । शरिर सुन्निने समस्याको लागि पनि यो अति उपयोगी औषधी मानिन्छ । ५.घाउ तथा चोटपटक निको पार्दछ बेसारको पेष्ट बनाएर साधारण काटेको घाउ, पोलेको वा घाउको दागमा लागाउँदा निको हुुुन्छ । ६. पाचन शक्ति बढाउँछ बेसारले पित्तसाय सुन्निने , आन्द्रा सुन्निने तथा ग्यास्टिकलाई कम गर्छ । यदि तपाई पित्तसयको रोगी हुनुहन्छ भने बेसारको सेवन नगर्नुहोला यसले तपाईका स्वास्थ्यलाई यसले झनै खराब गर्न सक्छ । ७.कलेजो र रक्तसञ्चार प्रणालीमा सुधार गर्न बेसार कलेजो सफा गर्न र रक्तसञ्चार प्रणालीमा सुधार ल्याउने एक अचुक औषधी हो । ८.छाला स्वस्थ बनाउन बेसारको नियमित प्रयोगले छालामा चमक ल्याउन मद्धत गर्दछ । यसले छालाको रंग हराउने र फिका हुनबाट बचाउँछ । तपाईले अलिकति बेसारमा आधा चम्चा कागतीको रस, अलिकति पिठो, एक चम्चा टमाटरको रस मिसायर पेष्ट बनाई आँखा वरिपरि लगाइ १० मिनेट राख्दा आँखा वरिपरिको कालो दाग – डार्क सर्कल ) हराउँछ ।  मुटु स्वस्थ राख्न यसले रगतका नसा तथा धमनीमा असर गर्ने पेलेक्यु – काठ , प्लाष्टिक जस्तै पर्दाथ) बन्नलाई रोक्दछ र शरीरका लागि खराब कोलस्टोरको मात्रा घटाउन मद्धत गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: