Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सिरिया द्वन्द्वमा सात सय चिकित्सकको मृत्यु

जेनेभा । सिरियामा जारी पाँच वर्षभन्दा लामो द्वन्द्वका कारण करिब ७०० चिकित्सक र कैयौं अन्य स्वास्थ्यकर्मी मारिएका संयुक्त राष्ट्रसङ्घको अनुसन्धानकर्ताले मङ्गलबार बताएका छन् ।

\"Syriaद्वन्द्वको क्रममा मृत्यु हुने कैयौँ चिकित्सक हवाई आक्रमणमा परेको समेत प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

सिरियास्थित संयुक्त राष्ट्रसङ्घ अनुसन्धान आयोगले जिहादी विद्रोहीबाट कानुन उल्लङ्घनका डरलाग्दा घटना भएको भन्दै आयोगले अलकायदामा आवद्ध सिरियाली विद्रोही समुहले सयौँ बालबालिकालाई उनीहरुको स्थानमा भर्ना गरेको आशङ्का गर्दै यसप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

आयोग प्रमुख पाउलो पिन हेइरोले संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्सँग कुरा गर्दै व्यापक रुपमा अस्पताल र स्वास्थ्य केन्द्रलाई लक्षित गरी गरिएका हवाई आक्रमणका कारण सयौँ स्वास्थ्यकर्मीको मृत्यु भएको र हजारौँ विस्थापित भएका र अहिले अस्पताल तथा स्वास्थ्य केन्द्रमा सिरियाली नागरिक उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आएको बताए ।

उनले भने, ‘सन् २०११ मा द्वन्द्व सुरु भएपछि सिरियामा ७०० भन्दा बढी चिकित्सक र ठूलो सङ्ख्यामा अन्य स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।’

हजारौँ स्वास्थ्यकर्मी द्वन्द्वका कारण विस्थापित हुँदा अहिले यसको भयावह असर देखिन थालेको पिन हेइरोले बताए ।

सिरियामा सन् २०११ को मार्चदेखि जारी द्वन्द्वका कारण दुई लाख ८० हजार मानिसको मृत्यु भएको छ । यस्तै द्वन्द्वका कारण झन्डै आधा जनसङ्ख्या आन्तरिक एवम् बाहिरी देशमा विस्थापित भएका छन् । रासस/एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy