Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रक्सौल–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको लागि भारतका यस्ता सर्त

\"Pipeकाठमाडौं । भारतीय आयल कर्पोशनले आईओसीले रक्सौल–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको नेपाल समक्ष पाँच सर्त राखेको छ। आईओसी पाइपलाइन प्रोजेक्टका प्रमुख एस गांगुलीको नेतृत्वमा आएको १० सदस्य टोलीले आपूर्ति मन्त्रालय र निगमका प्रतिनिधिसँग बिहिबार छलफल गरेको छ। सोही छलफलका क्रममा आईओसीले ५ सर्त अघि सारेको हो। जसअनुसार विस्तारका क्रममा आउने प्राविधिक समस्या तथा अवरोध नेपाल सरकारले तत्काल हटाइदिनु पर्ने छ। सम्झौता अनुरुप नै सडकको छेउँबाट पाइपलाईन विस्तार गर्नका लागिसम्बन्धित निकायको सहमति पत्र उपलब्ध गराइदिन पनि आईओसीले आग्रह गरेको घिमिरेले बताए। ‘छलफलमा आईओसी टोली असार ५ गते अमलेखगञ्ज आई पाइपलाइन विस्तारको विषयमा विस्तृत अध्ययन गरेर काठमाडौं आएको नेपाल आयाल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। यस्तै पाईपलाइन विस्तारका क्रममा पर्ने क्षेत्रमा रुख काटेर पन्छाउन सहमति मागेको छ । यस्तै पाइपलाईन विस्तारका लागि आवश्यक सामान खरिद गरेर ल्याउँदा नेपाल सरकारले भन्सार शुल्क छुट गर्नुपर्ने पनि भारतको सर्त छ । साथै उसले अमलेखगञ्जमा डिपो विस्तारको लागि अहिलेको जग्गा प्रयाप्त नहुने हुँदा थप २७ हेक्टर जग्गामा रहेको जंगल फडानी गरी तत्काल जग्गा उपलब्ध गराइदिन आग्रह गरेको छ। छलपलमा आईओसीलाई भनेअनुसार काम गर्ने वातावण सिर्जना भएको अवस्थामा काम थालेको ३० महिनामा पाइपलाईन निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको थियो। आईओसीले राखेको सर्त नेपाल सरकारले पुरा गर्ने हो भने अबको पाँच महिनापछिबाट काम थालनी हुने घिमिरेले जानकारी दिए । ४१ किलोमिटर पाइपलाइन विस्तारको लागि कुल २ सय ७५ करोड आइसी लागत लाग्ने यस अघिनै निर्योल भइसकेको छ। पाइपलाइन निर्माण सम्पन्न भएपछि नेपालले खपत गर्ने पेट्रोल र डिजेलको ८० प्रतिशत र हवाई इन्धन ९५ प्रतिशत पाइपलाइनबाट नै आउने छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies