Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

केजरीवाललाई भारतीय मिडियाले धज्जी उडाए

\"arvind-kejriwal\"दिल्ली, ११ असार । भारतको दिल्लीका मुख्यमन्त्री तथा आम आद्मी पार्टीका नेता अरबिन्द केजरीवालले दिल्लीमा पनि जनमत संग्रह हुनुपर्ने आवाज उठाएपछि उनको चौतर्फी आलोचना भएको छ । बेलायतले जनमत संग्रह गरी यूरोपियन युनियनबाट अलग हुने फैसला गरेलगत्तै दिल्लीका मुख्यमन्त्री केजरीवालले ट्वीट गरी दिल्लीमा पनि पूर्ण राज्यको लागि जनमत संग्रह गर्नुपर्ने उल्लेख गरेका थिए । केजरीवालको यो भनाइ भारतको संविधानविपरीत भएको भन्दै उनको गम्भीर आलोचना भएको छ । जनमत संग्रहको माग भारतको संविधान विपरित भएको अन्य राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिएका छन् । भारतीय मिडियाहरुले पनि केजरीवालको निकै आलोचना गरेका छन् । ब्रिटिसमा पनि ईयूसँग अलग रहनका लागि जनमत संग्रहको आवश्यकता नै नभएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । यूरोपियन युनियन २८ देशको संगठन हो । सन् १९५८ मा यूरोपियन युनियनको अवधारणा अघि सारिएको हो । बेलायत सन् १९७३ मा ईयूमा संलग्न भएको थियो । ईयूमा संलग्न भएको बेलायतले ४३ वर्षपछि अलग हुने फैसला गरेको हो । यो फैसलापछि ईयूबाट अलग हुने प्रक्रिया पूरा हुन भने दुई वर्ष लाग्ने बताइएको छ । ज्नमत संग्रहको फैसलापछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको सरकारमै हलचल आयो । क्यामरले राजिनामा दिने घोषणा गरिसकेका छन् । बेलायतले ईयूबाट अलग हुने फैसलासँगै डेनमार्क र फ्रान्समा पनि ईयूबाट अलग हुने अवाज उठेको छ । भरतमा पनि जनमत संग्रह भएमा केजरीवाल त्यसैगरी सत्ताबाट बाहिरिने भन्दै भारतीय मिडियाका कार्टुनिष्टहरुले केजरीवालको धज्जी उडाएका छन् । (एजेन्सी) \"kejariwal_cartoon\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy