Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

राप्रपा नेपालले नयाँ शक्तिसँग पार्टी एकता गर्ने

\"Kamal-Thapa-Dhankuta\"धनकुटा , १२ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले दशैं अगाडि नयाँ शक्तिसँग पार्टी पार्टी एकिकरण गर्ने बताएका छन् । नेपाल सरकारका उप—प्रधान, परराष्ट्र एवं स्थानिय विकास मन्त्री समेत रहेका थापाले शनिबार धनकुटा सदरमुकाममा राप्रपा नेपालले आयोजना गरेको ‘हिन्दु जागरण अभियान’कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले अव राजनीतिक बिवाद छाडेर मुलुकको आर्थिक बिकासमा लाग्नुपर्ने आवस्यकता औल्याए । लामो समयको राजनीतिक अस्थितताले मुलुकको अवस्था बिग्रदै गएको प्रति चिन्ता ब्याक्त गर्दै थापाले मुलुकको समृद्धिका लागि सवै दललाई गंभिर हुन आग्रह पनि गरेका छन । कार्यक्रमलाई संवोधन गर्दै उपप्रधानमन्त्री थापाले धर्म निरपेक्षताको आडमा भईरहेको धर्म परिवर्तन गराउँने कामले नेपालमा धार्मिक हिंसा हुन सक्ने खतरा औल्याएका छन । बिदेशीको प्रभावमा अभियानकै रुपमा धर्म परिवर्तन गराउँने काम भईरहेको भन्दै थापाले त्यसकै कारण समाजमा भूषको आगोझै धार्मिक हिंसा बढ्न सक्ने खतरा बढ्दै गएको बताए । ‘अहिले केही भईहालेको छैन’ थापाले भने ‘यही अवस्था रहिरहने हो भने नेपालमा भूषको आगो जस्तै गरेर धार्मिक सद्भाव बिग्रन सक्छ ।’ नेपाली वीचको सद्भाव कायम राख्न अव धर्म परिवर्तन गराउँने काम तत्काल रोक्नुपर्ने थापाको भनाई छ । नेपाललाई जवरजस्त धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाउँदै थापाले जनमत संग्रह गर्ने हो भने ९० प्रतिषत जनताले हिन्दु राज्यको पक्षमा मतदान गर्ने दावी गरे । नेपालको संबिधानमा वैचारिक स्वतन्त्रता, दललाई प्रतिबन्ध लगाउँन नपाउँने, आवधिक निर्बाचन र संबिधानलाई परिस्थिती अनुसार सरल संसोधनको ब्यावस्था रहेकाले राप्रपा नेपालले एकदिन हिन्दुराष्ट्र फर्काएरै छोड्ने जिकिर गरे । उनले भने ‘हिन्दु राष्ट्र कायम गर्न हामी असफल भयौ तर, पराजित भएर भागेका छैनौं ।’ कार्यक्रममा राप्रपाका नेता राजेन्द्र लिङ्देन, राम थापा, केदार कोईराला लगायतले नेपाललाई हिन्दु राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy