Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

म्याराडोनालाई मेसीले उछिनेका रहेछन्, हेर्नुहोस् यो तथ्याङ्क

काठमाडौं, १४ असार । कोपा अमेरिकाको फाइनलको पेनाल्टी सुटआउटमा गरेको गल्तीप्रति क्षमा माग्दै एक्कासी अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका स्टार स्ट्राइकर लियोनल मेसीलाई विश्वभरबाट समर्थकहरुले निर्णय पूर्नविचार गर्न सम्झाइरहेका छन् । मंगलबार कोपा अमेरिकाको फाइनलमा मेसीको देश अर्जेन्टिना र चिलीबिचको खेल गोलरहित बराबरीमा सकिएपश्चात खेल पेनाल्टीमा गएको थियो । विश्व फुटबलमा एकछत्र राज गरेका मेसीले देशका तर्फबाट लिएको पहिलो पेनाल्टी नै आकाशियो र गोल गर्नबाट चुके । यसअघि चिलीका तर्फबाट भार्गासले लिएको पेनाल्टीलाई गोल रक्षकले रोकेका थिए । यो भन्दा अघिल्लो सिजनको फाइनलमा समेत अर्जेन्टिना चिलीसँग यसैगरी पेनाल्टी सुटआउटमा पराजित भएको थियो भने पछिल्लो विश्वकपमा जर्मनीसँग फाइनलमा पराजित भएको थियो । यि तिनै खेलमा अर्जेन्टिनाको कप्तानको भूमिकामा रहेका मेसीले टोलीलाई फाइनलसम्मको यात्रा गराउन निर्णायक भूमिका निर्वाहा गरेका थिए । सायद मेसीले पछिल्ला तिन पराजयलाई सम्झे र २९ वर्षको उमेरमै देशका तर्फबाट अन्तराष्ट्रिय फुटबल नखेल्ने भन्दै सन्यास लिए । मेसीको सन्यास पश्चात विश्वभरका उनका समर्थकहरुले निर्णय पूनर्विचार गर्न मात्रै भनिरहेका छैनन् अर्जेन्टिनाका राष्ट्रपति, प्रशिक्षक तथा महान फुटबलर म्याराडोनाले समेत उनलाई सम्झाइरहेका छन् । उनका समर्थकहरुले मेसी अहिलेसम्मकै आँकडामा समेत म्याराडोनाभन्दा कमजोर नरहेको तथ्य समेत सार्वजनिक गर्न थालेका छन् । उनका समर्थकहरुले सार्वजनिक गरेको तथ्य कति आधिकारिक हो भन्ने स्वतन्त्र पुष्टी नभएपनि सामाजिक संजालमा यो छरपष्ट पोष्ट भईरहेको छ । हामीले सोही तथ्याकं याहा प्रस्तुत गरेका छौं – \"messi2-750\"\"messi1-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: