Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

चीनविरुद्ध भारतको पक्षमा अमेरिकी उपमन्त्रीको यस्तो भनाई

\"india-china\"एजेन्सी, १६ असार । भारतले न्यूक्लियर सप्लायर्स ग्रुपको सदस्यका लागि अन्तर्राष्ट्रिय सहमति चाहिनेमा त्यसमा कुनै एक देशले रोक्न नसक्ने टिप्पणी अमेरिकाले गरेको छ । अमेरिकाको राजनीतिक मामला हेर्ने उपमन्त्री थामस शैनानले चीन प्रतिलक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भारतले परमाणु सम्बन्धी विषयमा नपाईरहेको समर्थनलाई अपशोष भनेका छन् । बीबीसीका अनुसार भारतलाई परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्य बनाउन अमेरिका प्रतिवद्ध रहेको बताएका छन् । दक्षिण कोरियाको सोलमा भएको एनएसजीको सम्मेलन भएको एक हप्ता पछि उनको सो भनाई आएको हो । सम्मेलनमा चीनले भारतको समर्थन नगरेपछि भारत परमाणु आपूर्तिकर्ता समूहको सदस्य बन्नबाट रोकिएको थियो । भारतले परमाणु अप्रसार सन्धि (एनपीटी)मा हस्ताक्षर नगरेको भन्दै चीनले असमति जनाएपछि भारत पछि हट्न बाध्य भएको थियो । चीनको दक्षिणी सागरमा जुन काम भइरहेको छ त्यसलाई थामस शैनानले पागलपनको संज्ञा दिएका छन् । उनले चीनको उभार नियन्त्रण गर्नु ठूलो चुनौती भएर आएको र त्यसलाई सामना गर्न हिन्द महासागरमा भारतको मजबुत उपस्थितिका लागि अमेरिका मिलेर काम गर्न तयार रहेको बताए । चीनले भने भारतलाई समर्थन गर्नु अमेरिकाको भारत समर्थन नीति र त्यसभित्र चीनलाई घेर्ने रणनीतिलाई बढावा दिनु रहेको सरकारी अखबार ‘ग्लोवल टाइम्स’ࢋमार्फत गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy