Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जवाहरलाल नेहरूका मननयोग्य भनाईहरु

\"Neharu\"पण्डितजवाहरलाल नेहरू भारतीय स्वतन्त्रता संग्रामका महान सेनानी एवं स्वतन्त्र भारतको प्रथम प्रधानमन्त्री हुन् । जवाहर लाल नेहरू, संसदीय सरकारको स्थापना र विदेशी मामलामा विख्यात विद्धान मानिन्छन् । प्रस्तुत छ उनका केही मननयोग्य विचारहरु: –सायद जीवनमा डर जत्तिक खराब र खतरनाक अरु कुनै हुँदैन । –दुश्मनबाट पनि अनुभव लिउने मान्छे नै बुद्धिमान मान्छे हो । –चुनाव जनतालाई राजनीतिक शिक्षा दिने विश्वविधालय हो । –लोकतन्त्र र समाजवाद लक्ष्यमा पुग्ने साधन हो, स्वयम् लक्ष्य होइन । –आपतले हामीले कुन माटोले बनेको भनि परीक्षा लिने गर्छ । –जीवन तासको पत्तिको खेल जस्तो हो । आफ्नो हातमा जुन आएको छ त्यो नियती हो । कुन तरिकाले खेल्ने हो ? त्यो तपाईको स्वतन्त्रताको कुरा हो । –मानिसको कला उनको मस्तिष्कको सही दर्पण हो । – हामी एक अदभूत दुनियाँमा छौं । दुनियाँ सौन्दर्य, आकर्षण, र रोमाञ्चकताले भरिएको छ । हामीले साँच्चै खुला आँखाले दुनियाँले हे¥यौं भने यहाँ रोमाञ्चकताको कहिल्यै अन्त्य हुँदैछ । –कामहरु प्रभावी हुनका लागि लग्य प्रष्ट हुन जरुरी छ । –महान कार्य र निच मान्छे साथ साथ सँगै हिड्न कहिल्यै सक्दैन । सह अस्तित्वका एक मात्र बिकल्प हो सह विनास । –हाम्रो सबैभन्दा ठूलो समस्या के हो भने हामी बस्तुका बारेमा कुरा धेरै गर्छौं काम कम । –लोकतन्त्र राम्रो व्यवस्था हो भनेर म किन भनिरहेको छु भने , त्यो भन्दा अरु व्यवस्था निकै नै नराम्रो छ । –समयको मापन कति वर्ष वित्यो भनेर हुँदैन, त्यो अवधिमा उसले के हाँसिल ग¥यो ? भन्नेसँग समयको मापन हुन्छ । –पुँजीवादी समाजलाई अनियन्त्रित छाडिदियो भने, गरिब गरिब नै र धनी धनी नै हुनेछ । –जो व्यक्ति सधैं आफ्नो मात्रै बखान र गुनगान गाउँछ उ अक्सर अरुको तुलनामा कम गुण भएको व्यक्ति हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: