Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

एमालेले काम सिन्को नभाँचेको तर हल्ला बढी गरेको माओवादी केन्द्रको निष्कर्ष

\"Prachanda-oli\"काठमाडौं, २० असार । शनिबार बसेको माओवादी केन्द्रको कार्यालय बैठकले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आफ्ना पार्टीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएसँगै बर्तमान सरकारले काम नगर्ने तर हल्ला बढी गर्ने गरेको निष्कर्ष निकाले छ । माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले आफुलाई भेट्न आएका युवाहरुको टोलीसँग आइतबार यस्तो बताएका हुन् । सरकारको नेतृत्व गरिरहेको एमालेले हल्ला गर्न जानेको तर जनताको काम गर्ने नगरेको समेत उनले बताएका एक युवा नेताले बताए ।
‘सरकारका प्रधानमन्त्री कहिले रेल ल्याउने कुरा गर्छन कहिले पानिजहाज किन्ने कुरा गर्छन् । जनता ओत नपाएर मर्ने स्थितिमा ओली भूकम्पपिडितलाई जिस्क्याइरहेका छन्’
उसो त माओवादी केन्द्रका प्रवक्ता पम्झा भुसालले यसअघि नै एमालेले सहमति कार्यान्वयन नगरेको भन्दै एमाले आफ्ना कर्मचारी तथा एनजिओ/आइएनजिओलाई फाइदा हुनेगरी जनताको कामलाई वेवास्ता गरेको आरोप लगाइसकेकी छिन् । सरकार बदल्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रको बैठकमै समेत एमालेको ‘हल्ला’का विषयमा छलफल भएको थियो । बैठकलाई उदृत गर्दै केन्द्रका एक नेताले भने,–‘सरकार बनेदेखि नै हल्ला गरेर बस्यो, शान्ति प्रक्रियाका बाँकी काम, संविधान कृयान्वयनका चूनौतिको व्यावहारिक सामाधानका लागी राजनीतिक रुपमा नमानिरहेका दलहरुसँगको दुरी घटाउने काम, भूकम्पपश्चात भएको क्षतिमा पूनर्निर्माणको काममा ओलीको ध्यान कहिल्यै गएन’ । उनले तिक्तता पोख्दै थपे, –‘सरकारका प्रधानमन्त्री कहिले रेल ल्याउने कुरा गर्छन कहिले पानिजहाज किन्ने कुरा गर्छन् । जनता ओत नपाएर मर्ने स्थितिमा ओली भूकम्पपिडितलाई जिस्क्याइरहेका छन्’ । उनको बुझाईमा एमालेले मुखमा आएजति र सुनेजति विकास र सम्बृद्धिको कुरा हल्ला गरेर सकाइसक्यो । अब सायद हल्ला गर्न विषय पनि छैन होला । माओवादी केन्द्रका ठहरमा हल्ला गरिरहेको एमालेको साथै लाग्दा स्थानिय निर्बाचन लगायतका निर्बाचनसमेत जनताले हल्लाको बदला लिने ‘डर’ माओवादीलाई छ । सरकार परिवर्तनको विषय उठान गर्नुको पछि माओवादी केन्द्रले ‘ एमालेको हल्ला’ नीतिलाई समेत एक कारण मानेको बुझिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending