काठमाडौं २० असार। उपराष्ट्रपति नन्द बहाद्र पुनले नेपालको मुहार परिवर्तन गर्नका लागि युवाको कृषिमा सहभागीता अनिवार्य रहेको बताएका छन् ।
फोर एच नेपालद्धारा आयोजना गरिएको प्रथम युवा कृषि उद्यम सम्मेलनलाई सम्बोधन गर्दै उनले भने कृषि र व्यवसाय समृद्ध नेपाल निर्माणका लागि अपरिहार्य रहेको छ । यसलाई अगाडि बढाउन सरकारले उचित कार्यक्रमहरु ल्याउनु आवश्यक रहेको जनाएका छन् । यस कार्यमा युवाहरुको प्रतिनिधित्व र निर्णायक भूमिका रहनुपर्ने बताएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै कृषि मन्त्री हरिबोल गजुरेलले २०४६ पछि नेपालमा पहिलो पटक कृषिले प्राथमिकता पाएको बताएका छन् । कृषि विकासको आधारशीला रहेको जनाएका छन् । गजुरेलले नेपालमा किसान प्रविधि र युवा श्रम र पूजी खोजीमा रहेको दाबी बताए । यो वर्षबाट कृषकको बीमा गरिने र कृषिलाई व्यवसायीकरणका लागि आधारहरु तय गरिने जनाएका छन्
कार्यक्रममा नेपालस्थित इजरायाली राजदूत यारोन मायरले इजरालले नेपालसँगै अझै सहकार्य गर्न तयार रहेका बताए । उनले इजरालको प्रविधि नेपाल भित्र्याउनका लागि नयाँ सहमति गर्न पनि आफूहरु तयार रहेको जनाए ।
युवा कृष तथा उद्यमीहरुको मुद्दालाई राष्ट्रियकरण गर्न तथा युवालाई संजालीकरण गर्नका लागि यो सम्मलेनको आवश्यकता रहेको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जनाएका छन्
फोर एच नेपालद्धारा आयोजना गरिएको प्रथम य्वा कृषि उद्यम सम्मेलनमा ५० ओटा जिल्लाबाट १ सय ५० जना युवा, कृषक र उद्यमीको सहभागिता रहेको छ । कार्यक्रम २ दिनसम्म चल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: