Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

अहिलेको माओवादी विभाजन अस्थायी : किरण

काठमाडौं,  नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले यतिबेला माओवादीमा आएको फुट ‘अस्थायी विभाजन’ मात्र भएको बताएका छन् । आफूहरु ले एकताका नाममा एमाओवादीसँग नझुक्ने बताएका छन् । उनले भने ‘हामील्े फुट्न मात्र नभई जुट्न पनि जानेका छौं । माओवादी आन्दोलनलाई कसरी एकताबद्ध पार्ने भन्नेबारे हामीले सोचिरहेका छौं । सच्चा क्रान्तिकारीहरुलाई एकढिक्का पार्ने काम गाह्रो छ तैपनि हामी त्यसका लागि गम्भीरतापूर्वक लागिरहेका छौं ।’ ‘माओवादी पार्टीको अहिलेको फुट अस्थायी विभाजन मात्रै हो । हामी फेरि एकढिक्का भएर अघि बढ्न प्रतिबद्ध छौं’, उनले भने– ‘हामीले जानीबुझीकन एमाओवादीसँग एकताको कुरा अगाडि बढाएका हौं, ‘हामी सिद्धान्तनिष्ठ एकताका लागि प्रतिबद्ध छौं तर कसैसँग आत्मसमर्पण पनि गर्दैनौं र झुक्दैनौं ।’ एमाओवादी नेतृत्वतर्फ संकेत गर्दै उनले भने– ‘सेना समायोजनका नाममा विघटन गर्नु गल्ती भएछ भनेर अहिले उहाँहरुले भन्न थाल्नुभएको छ , यसैगरी गल्ती स्वीकार गर्ने हो र सच्चिएर अगाडि जान प्रतिबद्ध हुने हो भने छलफलमा बसौं र समीक्षा गरौं भनेर नै हामीले वार्ता समिति गठन गरेका हौं ।’ जनयुद्धकालमा काभ्रे जिल्लाको अनेकोटमा एकै घरमा आगो लगाएर तत्कालीन सुरक्षा निकायले हत्या गरेका ६ जना सांस्कृतिककर्मीहरुको सम्झनामा माओवादीले हरेक वर्ष मनाउँदै आएको प्रतिरोध दिवसका अवसरमा अखिल नेपाल जनसंस्कृतिक महासंघले राजधानीमा आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवसमा बोल्दै अध्यक्ष किरणले उक्त कुरा बताएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE