Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

राष्ट्रपतिले गरे दश औंला जोडी बिन्ती

चितवन, राष्ट्रपति डा. रामवरण यादव र सभामुख सुवास नेम्वाङ राजनीतिक दलमाथि खनिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–छिटो सहमति गरेर संविधान जारी गर्ने विषयमा दलहरु अलमलिएको भन्दै यादव र नेम्वाङ दलमाथि खनिएका हुन् । राष्ट्रपति यादवले सर्वसम्मतिमा अन्तरिम संविधान बनाएजस्तै सहमतिमा संविधान बनाउनुको विकल्प नभएको बताए । ‘सर्वसम्मतिमा अन्तरिम संविधान बनाएजस्तै अब संविधानसभाले एकता, भुअखण्डता सम्प्रदायको सद्भाव रहने गरी संविधान दिनुपर्छ ।’ संविधानभा लागि सत्तापक्ष र विपक्षीले सभामुखलाई सघाउनुपर्ने भन्दै यादवले भने, ‘दुई वर्ष भनेको तर, वर्ष हुँदै आज साढे ४ वर्षसम्म म राष्ट्राध्यक्ष छु । कुन बेला संविधान आउँछ र मैले चैनको श्वास फेर्न पाउँछु भनेर दिन गनिराछु ।’ ५ देखि ९ सम्म कति प्रदेश चाहिने हो नागरिक समाज, कानुनी व्यावसायी र विज्ञलाई राखेर निर्णय लिनुपर्छ ।’ कानुन व्यावसायीको सम्मेलनमा भाषण टुंग्याउँदै राष्ट्रपतिले भने, ‘दलहरुलाई दश औंला जोडेर मेरो बिन्ती छ, छिटो सहमति गरेर देशलाई संविधान दिनुहोस् ।’ सभामुख नेम्वाङले पनि दलहरुले सहमति गरे प्रक्रिया रोक्ने बताएका छन् । ‘तपाईंहरु सहमति गर्नुहोस् प्रश्नावली समितिको प्रस्ताव लगायत सबै प्रक्रिया म रोक्छु ।’ उनले भने, ‘दलबीच सहमति होस् भनेर २९ माघदेखि अनिश्तिकालका लागि संविधानसभाको बैठक स्थगित गरेको छु । एक महिनाभन्दा धेरै बितिसक्यो कहिले हुन्छ सहमति ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending