Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

१५ वर्षीया बालिकालाई अपहरण गरी सामुहिक बलत्कार

\"rape-400\"राजविराज, ३० असार । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक १५ बर्षीय बालिका माथि सामुहिक बलत्कार भएको छ । सोही नगरपालिका बस्ने ३५ वर्षीय वलदेव सरदारले उक्त बालिकालाई रु ५०० सय दिन्छु भनी ललाइफकाई कञ्चरुप नगरपालिका–३ स्थित सडकदेखि दक्षिणपट्टिको एक सय मिटर दूरीमा झाडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । । ती बालिकासँग दुव्र्यवहार गरिरहेका सरदारलाई को९प ४४३३ नंको मोटरसाइकलमा आएका पोर्ताहा–९ का २३ वर्षीय अशोक साह र सोही ठाउँका १८ वर्षीय शिवराम सरदारले देखेपछि अरुलाई भनिदिन्छु भनेपछि डराइ धम्काई उक्त बालिकालाई दुवै जना युवाले त्यहाँबाट मोटरसाइकलमा चढाएर कञ्चरुप नगरपालिका–७ स्थित सुन्सान ठाउँ राजपुरमा लगेर पालैपालो बुधबार राति बलात्कार गरेको प्रहरी निरीक्षक गौरव महतले बताए । मादक पदार्थसमेत सेवन गरेका ती दुई युवकले सो ठाउँबाट पुनः मोरसाइकलमा चढाएर राजमार्ग हुँदै भारदह–१ स्थित कोसी बाँधमा लगेर दुवै जनाले पुनः बलात्कार गरेको प्रहरीले बताएको छ । कोसी बाँधबाट फेरि मोटरसाइकलमा ती बाकिका र दुवै जना केटा चढेर राजमार्ग हुँदै कञ्चरुप नगरपालिका आउने क्रममा इलाका प्रहरी कार्यालय कञ्चपुरको टोलीले राजमार्गमा सवारी साधन चेक जाँच गरिरहेको अवस्थामा प्रहरीलाई देखेपछि मोटरसाइकललाई ओभरस्पिड गर्ने क्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि युवतीसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको र पीडित बालिकाको बयानका आधारमा सो कुरा बाहिर आएको प्रहरी निरीक्षक महतले जानकारी दिए । बलात्कारको सिकार भएकी बालिकालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने पक्राउ परेका दुवै युवालाई हिरासतमा राखिएको छ । यता रु ५०० दिएर बलात्कार गर्ने सरदारलाई समेत प्रहरीले आजै पक्राउ गरेको बताएको छ । पक्राउ परेका दुई युवा दोषी देखिएकाले उनीहरुमाथि अपहरण शारीरिक बन्धक तथा जबर्जस्ती करणी मुद्दा चलाइने प्रहरी निरीक्षक महतले भन्नुभयो । साथै आरोपी सरदारमाथिसमेत जबर्जस्ती करणी मुद्दा दर्ता गराइएको उनले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending