Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

गर्मीमा यसरी सुन्दर राख्नुहोस आफ्नो स्किन

\"Skin-Care\"काठमाडौं । कामकाजी महिलाहरुलाई आफ्नो कार्यस्थल जान यातायात जाम , धुलो , धुवाँसँग दैनिक जुध्नुपर्छ । यसले उनीहरुको सौन्दर्यलाई असर गरिरहेको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वस्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ । कामकाजी महिलाहरुले सुत्नुअघि अफ्ने अनुहारको धुलो , पसिना , तैलीय पदर्थलाई सफा पनीले धुनु पर्छ । गर्मीमा तुलसी र निमयुक्त फेसवास सवैभन्दा बढी उपयुक्त हुन्छ । यसले अनुहारको धुलो धुवा हट्नुका साथै अनुहारका दागधब्बा पनि हट्छ । अनुहारलाई सफा गरिसकेपछि गुलाबजल लगाउन सकिन्छ । यसले छालालाई निखार दिन्छ, ताजा महसुस गराउँछ र शितलता प्रदान गर्छ । गुलाबजलले छालामा रक्तसन्चार प्रवाहलाई नियमित गर्न मद्धत गर्छ र चमकता प्रदान गर्छ । गर्मीका बेला तातो तथा आर्द्रतायुक्त मौसममा म्याट मोस्चराइजर सबैभन्दा बढी उपयुक्त मानिन्छ । यदि घरबाहिर निस्कनु छ भने सनस्क्रीनको उपयोग गर्न सकिन्छ । तैलीय छालाका लागि आयल फ्री सनस्क्रीन पनि बजारमा पाइन्छ । गर्मीमा सातामा दुई या तीनपटक फेसियल स्क्रब प्रयोग गर्न सकिन्छ । फेसियल स्क्रबले छालाबाट मरेका कोशिकालाई हटाउन मद्धत मिल्छ र छालाको गहिरो सफाई हुन्छ । यसबाट छालामा चमक तथा निर्मलता आउँछ । छालामा पोषकयुक्त क्रिम (नरिसिङ क्रिम) लगाएर हल्का हल्का चारैतिर गोलाकार स्वरुपमा मालिस गर्नुपर्छ । मसाजको ३–४ मिनेटमा सफा पानीले पूरै धुनुपर्छ । गर्मीमा साताको दुईपटक फेस मास्कको उपयोग गर्नुपर्छ । फेस मास्कलाई ओठ तथा आँखाको नजिकको क्षेत्र छाडेर अनुहारमा पूरै लगाउनुपर्छ । सुकेपछि यसलाइ धुनुपर्छ । आफ्नो मेकअपमा ताजगी ल्याउनका लागि ह्याण्डब्यागमा केही सौन्दर्य सामग्री जरुर राख्नुपर्छ । गर्मीमा सुगन्धित चिसो टिस्यु स्फूर्तिदायक साबित हुन्छ । यो बजारमा सजिलै उपलब्ध हुन्छ । यसलाई छाला सफा गर्न र पसिनाको दुर्गन्ध सफा उपयोग गर्न सकिन्छ । सुगन्धित पाउडर पनि लाभदायक र असरदायक मानिन्छ । पहिला टिस्युले छाला सफा गर्नुपर्छ र पछि पाउडर लगाउनुपर्छ । यसबाट तैलीय छालाको समस्याबाट मुक्ति मिल्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: