Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

बाधा अड्काउ फुकाउ गरिनु ठीक भएनः नेताहरु

\"serdhanकाठमाडौँ, १० साउन । प्रमुख दलका नेताले संसद् अधिवेशन चलेका बेला बाधा अड्काउ फुकाउ गरिनु ठीक नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेताहरुले संविधानको धारा २९८ अनुसार सरकार गठन हुन सक्ने अवस्था हुँदाहुँदै पनि बाधा अड्काउ फुकाउ गरेर सङ्क्रमणकालीन समयका प्रत्येक सरकार परिवर्तनमा यही व्यवस्था लागू गराउन खोजिएको बताए ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सङ्क्रमणकालीन अवस्थाबाट मुलुकलाई पार गराउन प्रमुख दलका बीचमा गहिरो समझदारीको आवश्यकता भएकाले अविश्वास प्रस्ताव आएपछि नयाँ सरकार बनाउन बाटो खुलोस् भनी बाधा अड्काउ फुकाउको निर्णय गरिएको बताउ ।

“राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास नेकपा ९एमाले० नेतृत्वको सरकारले नै गरेको तर ठूलो पार्टीले प्रमुख दल सबै सरकारमा जानु नहुने भनी ढोका बन्द ग¥यो, संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ”–उनले भने । नयाँ बन्ने सरकारले लिने बाटाको आधारमा एमालेले सो दलप्रतिको दृष्टिकोण बनाउने मन्त्री राईको भनाइ थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको धारा २९८ अन्तर्गत नयाँ सरकार बन्ने प्रशस्त बाटो हुँदाहुँदै बाधा अड्काउ फुकाउनुपर्ने अवस्था नभएको बताउँदै भन्नुभयो, “धारा २९८ मा अविश्वासको प्रस्ताव, प्रधानमन्त्रीले विश्वासको मत लिने, राजीनामा दिने, प्रधानमन्त्री पदमुक्त हुने सबै व्यवस्था भएकाले बाधा अड्काउ फुकाउनुपर्ने थिएन तर राम्रो उद्देश्यका लागि भएको भए केही छैन, यसको पूर्ण पाठ हामीले अध्ययन गर्न पाएका छैनौँ ।” निर्वाचन भएर सङ्घीय संसद् बनेपछि प्रधानमन्त्रीका विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको नेता लेखकले सुनाए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies