Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

गाडीमा क्षमताभन्दा बढी यात्रु बोके भोलिदेखि कडा कारवाही

\"overloaded-buses\"काठमाडौं, ३२ साउन । गाडी दुर्घटनामा मानवीय क्षति धेरै हुन थालेपछि सरकारले क्षमताभन्दा धेरै यात्रु बोक्नेलाई भोलिदेखि कारबाही गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न सम्बद्ध निकायहरु निर्देशन दिएको छ ।

सोमबार काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना हुँदा झण्डै तीन दर्जनको मृत्यु भएको थियो । दुर्घटना न्युनिकरणका उपायबारे छलफल गर्न मंगलबार यातायात मन्त्रालयमा सरोकारवालाहरुको छलफल भएको थियो ।

छलफलमा यातायात व्यवस्था मन्त्री रमेश लेखकले क्षमताभन्दा बढी यात्रु बोकेर गुड्ने सवारी साधनलाई कुनैपनि बाहनामा छुट नदिन र तुरुन्तै कारबाही गर्न यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिए ।

‘भोलिदेखि शहरी रुट बाहेक लामा र ग्रामीण रुटमा गुड्ने गाडीहरुमा क्षमता भन्दा बढी यात्रु बोक्न दिँदै नदिनुस्,’ मन्त्री लेखकले निर्देशन दिँदै भने, ‘अटेर गर्ने सवारीलाई तुरुन्त नियन्त्रणमा लिएर यातायात ऐनमा भएको कारवाहीको अधिकतम् हदसम्म जरिवाना गराउनुस् ।’

क्षमताभन्दा बढी यात्रु बोकेको जिम्मेवारी सवारीधनिले लिनुपर्ने मन्त्री लेखकले बताएका थिए ।

उनले अटेर गर्नेहरुमाथि कडा कारवाही गर्न कुनै कानुनी व्यवस्था आवश्यक भए तत्काल ऐन परिमार्जनका लागि प्रस्ताव ल्याउन उनले यातायात व्यवस्था विभागलाई निर्देशन पनि दिएको यातायात वयवस्था विभागका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies