Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

प्रधानमन्त्री दाहालको भारत भ्रमण छिट्टै– राजदूत राय

\"Ranjit-Rayकाठमाडौँ, १ भदौ । नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण छिट्टै हुने बताएका छन् । रिपोटर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदूत रायले निकट भविष्यमै नेपाल र भारतका उच्च अधिकारीको भ्रमण आदानप्रदान हुने जानकारी गराए । राजदूत रायले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बारेमा कुराकानी हुने बताए । दुबै मुलुकबीच सम्बन्ध थप प्रगाढ बनाउन र उच्चस्तरीय राजनीतिक भ्रमण तय गर्न उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा यही भदौ २ गते भारत भ्रमणमा जाँदैछन् । भारतले दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य राखेको र त्यसका लागि छिमेकी मुलुकमा शान्ति एवम् स्थिरता चाहेको बताउँदै उनले भारतको समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले भारतसँग नेपालको प्राचीन समयदेखि नै बहुआयामिक सम्बन्ध रहेको बताउँदै भारतले सकारात्मक सोचका साथ छिमेकमा भएका घट्नाका बारेमा राख्ने चिन्ता र चासोलाई हस्तक्षेप भन्न नहुने धारणा राखे । नेकपा (माओवादी केन्द्र) नेता प्रभु साहले भारतसँगको नेपालको सम्बन्धलाई नयाँ परिवेशमा पुनरावलोकन गर्नुपर्ने बताउँदै दुबै मुलुकको साझेदारीमा सञ्चालन हुने परियोजना दुवैका हितमा हुनुपर्ने धारणा राखे । नेकपा (एमाले) का सांसद डा राजन भट्टराईले नेपाल र भारतबीच भएका सन्धिसम्झौता कार्यान्वयन एवम् पुनरावलोकनका लागि दुवै मुलुकका सहभागी प्रबुद्ध समूहले काम अघि बढाएको जानकारी गराउँदै दुवै मुलुकले अबको मुद्दा आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने सुझाव दिए । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जितेन्द्र देवले भारतसँगको ६० को दशकदेखिको सम्बन्धमा अवधारणात्मक परिवर्तनको आवश्यकता रहेको बताउँदै भारतसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनुमा नै नेपालको हित रहेको विचार व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies