Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कुष्ठरोग प्रभावित परिवार र विद्यार्थी लाई छात्रबृत्ति प्रदान

जितपुर, ५ भदौ । कुष्ठरोग प्रभावित व्यक्तिको उपचार तथा सामाजीक , आर्थिक पुर्नस्थापनामा सक्रिय एक संस्थाले कपिलवस्तु जिल्लामा कुष्ठ रोग प्रभावित परिवार तथा छोराछोरी लाई शिक्षामा सहयोग को लागी छात्र बृत्ति प्रदान गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा लेप्रोसी मिसन नेपाल ले आज चारनम्बर जितपुरमा एक कार्यक्रम का विच २६ जना कुष्ठरोग प्रभावित परिवार तथा विद्यार्थी लाई मासिक १५०० सय का दरले एक बर्षको १८००० हजार प्रतिव्यक्ति रकम प्रदान गरेको हो । सोही अवसरमा बोल्दै लेप्रोसी मिसन नेपाल का कन्ट्री डाइरेक्टर शोभाखर कँडेलले कुष्ठरोग लागेको थाहा हुने वित्तिकै उपचार गरे सजिलै सञ्चो हुने भएकाले रोग लुकाउनु सवैभन्दा खतरा हुने बताए । कुष्ठरोग निवारण गर्न नेपाल सरकारले विभिन्न कार्यक्रम का साथै निशुल्क उपचार गर्दै आएकोमा थप आफ्नो संस्थाले पनि नेपालका २० जिल्लामा कुष्ठरोग नियन्त्रण तथा प्रभावितको सामाजिक , आर्थिक पुनरस्थापनाको लागी काम गर्दै आइरहेको उनले जानकारी दिए । प्रभावित परिवार तथा विद्यार्थी लाई शिक्षामा टेवा पुराउन प्रदान गरिने छात्रबृत्ति निरन्तर रहने पनि उनले बताए । छात्रबृत्ति पाएपछि आफ्नो पढाईमा धेरै सहयोग पुग्ने विगतमा संक्रमित तर अहिले पुर्ण निको भएकी झण्डा की प्रजा बि.क ले खुसी व्यक्त गरे । प्रभावित अभिभावक ले पनि छात्रबृत्ति छोराछोरीको शिक्षामा लगाउने प्रतिबद्धता कार्यक्रममा जनाएका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र प्रसाद भगतले गरेका थिए भने लेप्रोसी मिसन नेपाल का निर्देशक शोभाखर कँडेलको प्रमुख आतिथ्यता रहेकोमा बाणगंगा उमावी प्राचार्य नन्दकिशोर शुक्ला , नागरिक समाज का अध्यक्ष दोलख पछाँइ , जिल्ला स्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठ अधिकृत मोहम्मद इरफान , पेशागत महासंघ का केन्द्रिय सदस्य छविन्द्र बेल्बासे , पटना स्वास्थ्य चौकी इन्चार्ज कृष्ण प्रसाद घिमिरे , जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका श्रोत व्यक्ति टिकाराम पौडेल , रेडियो बुद्धआवाज का सोनु कुमार सुनार लगायतको उपस्थिती रहेको थियो । गजेहडा स्वास्थ्य चौकी का सिनीयर अ.हे.व. अधिकृत कमल ज्ञँवाली ले सहजीकरण गर्नू भएको कार्यक्रममा अन्य अतिथीहरुले पनि मन्तव्य राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending