Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

चीन र भारतमा बिशेष दुत पठाउनु सरकारको केटाकेटीपन होः उपेन्द्र यादव

\"Upendraकाठमाडौं, ६ भदौं । संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चीन र भारतमा विषेश दुत पठाएर सरकारले केटाकेटी पन प्रर्दशन गरेको बताएका छन् । सप्तरीको राजविराजमा संञ्चारकर्मीहरु सित कुराकानी गर्दै उनले नयाँ सरकार गठन हुने वित्तिकै चीन र भारतमा विशेष दुत पठाएर सरकारले गलत कार्य गरेको टिप्पणी गरे । उनले संविधान संशोधन नेपालको अन्तरिक मामला भएको भन्दै यसमा कुनै पनि देशले अनाबस्यक चासो लिनु गलत भएको उनको तर्क थियो । उनले भने ‘हामीले कस्तो गरी संविधान संशोधन गर्छो, यो हाम्रो आन्तरिक मामिला हो’, यादबले भने, ‘यसमा कुनैपनि देशले अनाबश्यक चासो नलिए हुन्छ ।’ कुटनितिक च्यानलबाट हुने काममा मन्त्री पठाएर सरकारले बैदेशिक सम्बन्धमाथि नै प्रश्न चिन्ह उठाएको यादवको तर्क थियो । उनले केपी ओली नेतृत्वको सरकारले सत्ता कब्जा गर्न खोजेपछि सरकारको विकल्प आफूहरु उभिएको बताए । त्यस्तै एक प्रस्नमा यादवले परराष्ट्र मन्त्रालय आफूहरुका लागि छाडिएको भन्ने थाहा नभएको बताएका छन् । मोर्चा पनि सरकारमा सहभागी हुने भन्दै परराष्ट्र लगायतका महत्वपूर्ण मन्त्रालय मोर्चाका लागि छाडिएको चर्चा चलिरहँदा सरकारमै नजानेहरुका लागि मन्त्रालय छुट्याउनुको अर्थ नभएको बताए । यादवले आफूहरु तत्काल सरकारमा जाने कुनै योजना नै नरहेको बताए । उनले संघीय समाजवादी फोरम मात्र नभइ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नै सरकारमा सहभागी नहुने बताए । मधेसको माग पूरा नभएसम्म आफू सरकारमा सहभागी नहुने उनले बताए । सत्तागठबन्धन कांग्रेस–माओवादीले भने मोर्चाको माग तत्काल सम्बोधन गरी मोर्चालाई पनि सरकारमा सहभागी गराउने बताउँदै आएको छ । मोर्चाको माग सम्बोधनका लागि सत्तागठबन्धन दलहरुले संविधान संशोधनको तयारी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending