Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

विप्लव माओवादीको आरोप– जनआस्था पत्रिका दलालहरुद्वारा परिचालित

\"biplab\"काठमाडौं, ६ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले साप्ताहिक पत्रिका जनआस्था दलालहरुबाट परिचालित भएको आरोप लगाएको छ । विप्लवका केन्द्रीय विभागका सेक्रेटरी प्रेम दर्नाल ‘विकल्प’ले सोमबार विज्ञप्ति जारी गरी पत्रिका दलालहरबाट परिचालित भएको गम्भीर आरोप लगाएका हुन् । पत्रिकाले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै दर्नाल आफैले पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरी पत्रिकामाथि गम्भीर आरोप लगाएका हुन् । प्रेस काउन्सिलको बोर्डमा रहेका व्यक्तिको नेतृत्वमा रहेको पत्रिकाले नै भ्रामक समाचार लेख्नु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ । नेपाली मिडियाको अनुगनमको जिम्मेवारी बोकेको प्रेस काउन्सिलको बोर्डमा रहेका व्यक्तिले नेतृत्व गरेको पत्रिकाले नै भ्रमपूर्ण समाचार प्रकाशन गरेको सेक्रेटरी विकल्पले बताए । दर्नालले एक विज्ञप्ति जारी गरी जनआस्था साप्ताहिकले आफ्नो चरित्र हत्या गर्नेगरी समाचार प्रकाशित गरेको भन्दै कडा आपत्ती जनाएका हुन् । जनआस्थाले साप्ताहिकले कपोलकल्पित, भ्रामक, असत्य र पूर्वाग्रहपूर्ण समाचार प्रकाशित गरेको उनको आरोप छ । पत्रिकाको क्रान्तिकारी आन्दोलनलाई भ्रमित तुल्याउने षड्यन्त्र र साम्राज्यवादीहरुको नुनको सोझो गर्ने हर्कत भएको उनले आरोप लगाएका छन् । अवसरवादी दलालहरुले आफ्नो स्वार्थ सिद्ध गर्न बनावटी समाचार प्रकाशन गरेको उनको आरोप छ । \"biplab-darnal\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending