Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सँधै जवान देखिन चाहनुहुन्छ ? सजग रहनुहोस यस्ता चिजबाट

\"young\"काठमाडौं, ६ भदौ । सधैँ जवान देखिने रहर कसको हुँदैन ! तर चाहेरमात्र के गर्नु ? दिन प्रतिदिन मानिस बुढो हुँदै गइरहेको हुन्छ । विस्तारै त्यसको छनक अनुहारमा पनि देखिन्छ । जन्म, मृत्यु र शारीरिक वृद्धि विकास प्राकृतिक कुरा हुन् । यसको आफ्नै नियम हुन्छ । समय आएपछि जे हुनुपर्ने हो, त्यो त भइहाल्छ । उमेर पुगेपछि मानिस स्वभाविकरुपमा बुढो हुन्छ । तर, कतिपय भने उमेर नपुग्दै पनि बुढो देखिन्छन् । यसमा उनीहरुको सानो लापरबाहीले भूमिका खेलिरहेको हुन्छ । के खाने ? कति खाने र के नखाने भन्ने कुरामा मात्रै ध्यान दिँदा पनि हामी लामो समयसम्म जवान रहनसक्छौं । आउनुहोस, यहाँ हामी जवान देखिन ध्यान पुर्याउनु पर्ने आधारभूत कुराबारे जानकारी दिँदैछौँ । चिनी चिनी वा गुलियो पदार्थको अधिक सेवनले छालालाई कालेजन (छालालाई कसिलो राख्नमा मद्दत गर्ने तत्वमा क्षति पुग्छ । जसको प्रभाव छाला चाहुरिन थाल्छ । यसलाई कम गर्नका लागि चिनीको सट्टा गुलियो फलफूल खानु ठिक हुन्छ । जसको प्रभावस्वरुप लामो समय जवान रहन सकिन्छ । नुन नुन मानव शरीरका लागि आवश्यक तत्व नै हो । तर, यसको अधिक सेवन प्रत्यूत्पादक हुनसक्छ । यसमा रहेको सोडियम पफीले अनुहारलाई थकित बनाउँछ । यसले मानिसलाई छिट्टै बुढो बनाउन पनि भूमिका खेल्छ । मसलादार खानेकुरा धेरै मसलेदार खानेकुरा खानाले रक्तनलीहरुमा प्रतिक्रिया उत्पन्न हुन्छ । जसले छालामा रेडिशनेस बढाउँदछ । छालामा दाग बढ्छ, साजै जवानीमै बुढ्यौलीले छुन थाल्छ । कफी कफी पिउनाले शरीरमा पानीको कमी हुन थाल्छ । यसको असर सबैभन्दा पहिला छालामा पर्दछ, जसले छालाको चमक उडेर जान्छ र थकित र बुढोपना देखिन्छ । रक्सी रक्सीको सेवनले कलेजोमा टक्सिनको मात्रा बढ्दछ । साथै यसले अनुहार र छालामा चाउरीपना ल्याउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: