Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

डिपोर्टसन परेका लामिछानेको पक्षमा दर्जन बढी युरोपेली नेपाली संस्था को बिज्ञप्ती

\"deepa-lamichhane\"काठमाडौं, ७ भदौ । कतारमा कार्यरत श्रमिक दिपक लामिछानेको डिपोर्टसन तत्काल रोकियोस भन्दै युरोपमा कार्यरत बिभिन्न संघ सस्थाहरुले एक सयुक्त विज्ञप्ती निकालेका छन् । बिज्ञप्तीमा भनिएको छ, –‘बैदेसीक रोजगारमा जानु पर्ने बाध्यता कुनै ब्यक्ति बिषेसको समस्या नभएर नेपाली राज्य ब्यवस्थाले सिर्जित समस्या हो भन्नेमा दुई मत छैन ।’ सामाजिक संञ्जालमा कसैको विरोध या समर्थन गरेकै आधारमा उनीमाथि देश निकालाको फैसला अन्यायपूर्ण भएको समेत उनीहरुले बताउँदै विज्ञप्तीमा भनिएको छ, ‘एक श्रमिकमाथि भएको अन्यायपुर्ण डिपोटेसनको बिरोध गर्न यूरोप भरि रहेका न्यायपुर्ण जो कोहि नेपालीले एकवद्धता जनाउनकोलागी आब्हान समेत गर्दछौं । साथै श्रमिक नेपाली दिपक लामिछानेलाई अन्यायपुर्ण डिपोटेसनको निर्णयलाई पुर्नविचार गर्न कतार सरकारलाई हार्दिक अनुरोध गर्दछौं ।’ अष्ट्रेलियाको पिआरधारी नेपाली दीपा राई नेपालीको फेसबुकमा दीपक लामिछानेले नेपालको कानुनअनुसार टिप्पणी गरेका थिए भने प्रचण्ड, देउवा या अरु कोही अपराधि हुन् या होइनन् भन्ने छुट्याउन नेपाली नागरिकता लिएर स्वदेश फर्कन भनेका थिए । दीपा राइले सोही फेसबुक टिप्पणीको आधारमा कतार सरकालाई उजुरी गरेपछि लामिछानेलाई नेपाल फर्काउने तयारी गरेको छ । https://www.khabardabali.com/2016/08/88765/ दर्जन बढी संस्थाहरुले उक्त घटनाको निन्दा गर्दै बिज्ञप्तीमा भनेका छन्, – ‘गैर आवसिय नेपाली संघ संपुर्ण नेपालीहरुको साझा संस्था हो भन्ने अवधाराणा भित्र यहि संस्थाकी आईसीसी सदस्य भई सकेकी ब्यक्तिबाट भएको यस्तो घृणीत खेललाई गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय सामन्वय परिषदको धारणा तत्काल बाहिर ल्याई पिडितलाई कतारमा बसी काम गर्न पाउने अधिकारको प्रत्याभुति गरोस भन्ने माग समेत गर्दछौ ।’ बिज्ञप्ति जारी गर्ने संघ संस्थाहरुमा सुरेन्द्र भुसाल( अध्यक्ष, संयूक्त नेपाली मोर्चा, युरोपबाट डा। किष्ण अर्याल(अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नर्वेबाट चित्र सुवेदी अध्यक्ष (नेपाली जनप्रगतिशील मंच, वेल्जियम बाट कृष्ण तिवारी अध्यक्ष( नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम बाट गम बहादुर गुरुङ्ग (संयोजक तमु राष्ट्रिय मुक्ति मोर्चा , युरोप बाट विर मान घर्तिमगर( अध्यक्ष मगरात राष्ट्रिय मुक्ति मोर्चा , युरोप बाट ईन्दिरा पौडेल (का। अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम बाट मनिष गुरुङ्ग(संयोजक नेपाली जनजाति सरोकार मंच, वेल्जियम बाट अच्यूत फुयाल(अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीजरल्यण्ड बाट गणेस ढकाल (अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क बाट रामशरण ढकाल( अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीडेन बाट दलराम तामागं (संयोजक नेपाली जनप्रगतिशील मंच, आईरल्याण्ड बाट सुरेस गौतम (संयोजक प्रगतिशिल नेपाली समाज यूके बाट रण बहादुर केसि (अध्यक्ष प्रगतिशिल नेपाली समाज यूके बाट मान गुरुगं (संयोजक तमु राष्ट्रिय मुक्ति मोर्चा,बेलायत बाट अरुण मगर (संयोजक मगर राष्ट्रिय मुक्ति मोर्चा, बेलायत बाट दिलाराम चापागाई -अध्यक्ष नेपाली जनप्रगतिशील मंच, पोर्चुगल बाट गोबिन्द प्रसाद भण्डारी -अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईटाली बाट धनेश घले - अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स बाट थानेश्वर गौतम( संयोजक नेपाली जनप्रगतिशील मंच, नेदरल्याण्ड बाट सागर पोख्रेल - अध्यक्ष नेपाली जनप्रगतिशील मंच छन् । यो पनि पढ्नुहोस्    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending