Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

एमालेले सोध्नासाथै सरकारको जवाफ–पत्र सम्बन्ध सुधारमा मात्रै केन्द्रित छ

\"bimalendra_nidhi_shirsha\"काठमाडौं, १२ भदौ । भारत भ्रमणमा गएर फर्किएका सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्रमा नयाँ सरकारले लिएको विदेश नीतिबारे मात्रै उल्लेख गरिएको बताएका छन् । संसदमा एमालेले पत्रबारे जानकारी गराउन माग गरेपछि मन्त्री निधिले पत्रमा छिमेकी मुलुकको सम्बन्धलाई उच्चतम प्राथमिकता दिएको विषय रहेको बताए । पत्रमा प्रधानमन्त्रीले निधिलाई विशेष दुत तोकेको विषय पनि रहेको बताए । निधिले प्रधानमन्त्रीको पत्रमा परिवर्तित राजनीतिक सन्दर्भमा उच्चस्तरीय भ्रमणमार्फत् सम्बन्ध उच्च स्तरको बनाउने विषय समेत रहेको बताए । उनले भने, – ‘पत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसकालमा भारतीय प्रधानमन्त्रीको पूर्ण विश्वास र समर्थन पाउने विश्वास व्यक्त गर्नु भएको थियो ।’ मोदीलाई प्रचण्डको पत्र आफुले हस्तान्तरण गरेको भन्दै निधिले उच्चस्तरीय भारत भ्रमणको माध्यमबाट द्विपक्षीय सम्बन्ध सम्बर्धन गर्न ठोस कदमहरु चाल्नेबारे विचारहरुको आदान प्रदान हुने आशा पत्रमा गरिएको संसदलाई जानकारी गराए । भारतका राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण सम्पन्न गर्ने विषयमा मात्रै कुरा भएको उपप्रधानमन्त्री निधिले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending