Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जीवनमा सफल हुन अपनाउनुस् यी तीन बानी

\"8-things-successful-people-perform-differently-from-others\" जीवनमा हरेक मानिस सफलता चाहान्छन् । तर मानिस असफल जीवन बाँचेरै आफ्नो जीवन गुजार्न विवस हुन्छन् । किन हुन्छ यस्ताे ? जति नै कोशिस गर्दा पनि किन सफलता हात पर्दैन ? भनिन्छ, जब सफलता तपाईको ढोकामा आउँछ, त्यसबेला तपाई अरु नै केही काममा रुमलिरहनु भएको हुन्छ । सफलताले जब ढोकाको घन्टी बजाउँछ त्यसबेला तपाई उल्टै गाली गरेर पठाउनु हुन्छ । सफलतालाई चिन्ने व्यक्तिले मात्र उचित समेतमा सफलतालाई साथ लिन सक्छ । यसै प्रसंगमा हामीले जीवन उपयोगी केही टिप्सहरु यहाँ प्रस्तुत गरेका छौं । १. सफलता पाउनका लागि पहिलो शर्त हो मेहनत । तर मेहनत मात्रै गरिरहनु भयो भने तपाई त्यो बिन्दुमा पुगेर झस्कनु हुन्छ जुनबेला तपाईसँग समय नै रहदैन । त्यसकारण सफलता प्राप्त गर्ने हरेक व्यक्तिहरुले निरन्तर मेहनतसँगसँगै आफूले गरिहेको कामको परीक्षा पनि लिने गर्दछ । आफूले गरिरहेको काम ठिक छ त ? ठिक छ भने कसरी ठिक छ ? किन ठिक छ ? यही रफ्तारमा काम गर्दै जाँदा कतिबेला मैले सफलता पाउँछु भनेर आफैसँग परीक्षा लिन्छन् । त्यसपछि अगाडि के गर्नु पर्छ भन्नेबारे निर्णय लिँदै अघि बढ्छन् । भनिन्छ, जबसम्म आफूले गरेको कामको आफै समिक्षा गर्ने तहसम्म आफूलाई विकास गर्न सकिदैन तबसम्म सफलता निकै टाढा हुने गर्छ । \"shutterstock_150064880-750\" २. जीवनमा आईपर्ने हरेक मुस्किल कामहरु गर्न अघि सर्नुस् । यो सक्दिन, जान्दिन, गाह्रो छ भनेर कहिल्यै नभाग्नुस् । दुनियाँमा सफलता प्राप्त गर्ने हरेक मान्छेले सबैभन्दा खतरनाक कामहरु गरेरै सफलता प्राप्त गरेका हुन् । ३. हामी अत्यन्त व्यस्त हुन्छौं । व्यस्तताले मानिसलाई सफल र असफल दुबै बनाउँछ । जो व्यक्ति सही काममा व्यस्त भएको हुन्छ, उ जरुर एक दिन सफल भइछाड्छ । त्यसकारण तपाई व्यक्ति हुनुहोस् तर सही काममा । दिन भर आई पर्ने काम मध्ये महत्वपूर्ण कुन हो त्यसलाई छान्नुहोस् र त्यसमै लगनशील भएर लाग्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: