Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कतार एयरवेज कोन नाष्ट ट्राभलर अवार्ड बेस्ट फर विजनेश उपाधिद्वारा सम्मानित

काठमाडौं, २३ भदौ । यूकेमा आयोजित कोन नाष्ट ट्राभलर “रिडर ट्राभल अवार्ड्स”मा कतार एयरवेजलाई पूणः एकपटक विश्वकै अग्रणी एयरलाइन्स मध्यको एकका रुपमा सम्मानित गरिएको छ । रिडर्सले एयरलाइनलाई उद्योगकै उत्कृष्ट अनबोर्ड एक्स्पेरियन्स र प्रिमियम लाउन्जका लागि “बेस्ट फर विजनेश” अवार्डबाट सम्मानित गरेको हो । \"qutar\"विश्वभरका १ सय ५० भन्दा बढी गनतब्यमा फैलिएको सञ्जाल मार्फत कतार एयरवेजले लिजर तथा बिजनेश प्यासेन्जरलाई मिडल ईस्टमा न्यूनटम ट्रान्सफर समयका साथै अनबोर्ड वाईफाई, बिजनेश क्लासमा फ्लेक्जिवल डाइन अन डिमान्ड सेवा लगायत आरामदायी अनबोर्ड अनुभव प्रदान गर्दै आएको छ । साथै, विश्वकै ठूलो ग्लोबल एयरलाइन्स अलायन्स, वान वल्र्डसँगको समन्वोय मार्फत यात्रुलाई ट्राभल एड्भान्टेज समेत प्राप्त हुन्छ । रिडर्स अफ कन नाष्ट ट्राभलर मार्फत “बेस्ट फर विजनेश” सम्मान प्राप्त गर्दै यसले खुशीका साथै थप जिम्मेवारी बोध भएको कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अकबर अल बाकरले बताए । ‘यो प्रतिस्थित अवार्ड हाम्रो सेवा प्रति यात्रीको सन्तुष्टिको प्रतिबिम्ब हो’ बाकरले भने ‘यसलाई निरन्तर्ता दिन तथा यात्रीलाई यात्राको क्रममा उत्कृष्ट अनुभव प्रदान गर्न हामी सँधै तत्पर रहनेछौँ ।’ कतार एयरवेजले हमाद अन्तरराष्ट्रिय विमानस्थल, दोहामा रहेका आफ्ना अत्याधुनिक फ्लिट र ब्यापक विजनेश र लिजर गनतब्य मार्फत ट्राभल उद्योगमा नयाँ मानक स्थापित गर्ने कार्यलाई निरन्तर्ता दिइरहेको उनले जानकारी दिए । एयरलाइन हब तथा होमका रुपमा परिचित दोहा, कतारमा अवस्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा हालसालै समग्र विजनेश क्लास यात्रीहरुको उत्कृष्ट अनुभवलाई ध्यानमा राखि कतार एयरवेजले विश्वकै ठूलो विजनेश क्लास लाउन्ज, अल मोउरजान सञ्चालनमा ल्याएको छ । ३ हजार मनोरञ्जन विकल्पका साथ ओरिक्स वान इनफ्लाइट ईन्टरटेनमेण्ट प्रणाली, जर्जियो अर्मानी एम्निटी किट्स, नयाँ अनबोर्ड मेनुज् र कतारको दोहा स्थित संसारकै सर्वाधिक नयाँ एयरपोर्ट गेटवेज् मध्यको एक हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट झञ्झट रहित ट्रान्सफर सुविधाको ब्यवस्था समेत रहेको छ । अघिल्लो बर्ष कतार एयरवेजले आफ्नो सञ्जालमा ब्यापक बृद्धि गर्ने घोषणा गरेको थियो । यही घोषणा अन्तर्गत सन् २०१६देखि कतार एयरवेजले एडिलेड, एट्लान्टा, बर्मिङ्घम, बोस्टन, लस एन्जिलिस, माराकेच, पिसा, रास–अल खाइमा, सिड्नी र यरेभानमा सञ्जाल विस्तार गरिसकेको छ । साथै, निकट भविष्यमा नै विन्डहोक, हेलसिन्कि, क्राबी र सेसेल्समा आफ्नो सेवा सुचारु गर्ने योजना रहेको जानकारी दिएको छ । सन् २०१७मा अकल्याण्डमा संसारकै लामो कमर्शियल फ्लाइट सुचारु गर्ने, लुसाका, स्कोप्जे र निसमा समेत आफ्नो सेवा विस्तार गर्ने कम्पनीको योजना छ । सञ्चालनको १९औँ बर्षमा रहेको कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले १ सय ९० ओटा अत्याधुनिक विमान ६ महादेशमा रहेका १ सय ५० प्रमुख लेजर तथा बिजनेश गनतब्यमा उडान भर्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies