Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

‘रमेश हरिलठ्ठक र उनका सिर्जना’ विमोचित

कतार,  अनेसास कतार र नवोदित साहित्य वाचनालयको आयोजनामा भएको कार्यक्रममा स्व रमेश हरिलठ्ठकका रचना सङ्कलित कृति ‘रमेश हरिलठ्ठक र उनका सिर्जना’को यहाँ विमोचन गरिएको छ ।

उक्त कृतिको युवा गजलकार दीप मिलनले सङ्कलन तथा प्रकाशन गर्नुभएको हो । पुस्तकबाट बिक्रीबाट आएको रकम नवप्रतिभालाई प्रोत्साहनका लागि सहयोग गर्ने गरी अक्षयकोष खोलिने अनेसास कतारका उपाध्यक्ष श्यामराज रानभाटले जानकारी दिए ।

सोही अवसरमा वाचन शृङ्खलाअन्तर्गत ४४औँ काव्य शृङ्खलामा निराजन प्रभात, मदन न्यौपाने, दोषी इनोसेन्ट, राजन रहस्य, विक्रम चिमरिया, नकुल पौडेल, तुफान शान्त, मीनराज वसन्त, ओम दुलाल, विनोद खड्का, सुब्बा गुरुङ, टीका राष्ट्रपे्रमी, लेख कार्की, सुरेशमान रुम्बा, माहेन शाह, दिलीप अविरल, कमल आँसु, श्याम रानाभाट, भानु सुनुवार, सानुबाबु मल्ल, अर्जुन चापागाईं, पवित्रा खड्का, नवराज अटल, एसपी माथवरलगायतले कविता, गीत र गजल वाचन गरे ।

सो अवसरमा कुमार कार्की र देविका केसीले डायस्पोराबाट नेपाली साहित्यमा थप उचाइ थपेको विचार व्यक्त गरे ।

‘फर्मुला’को छायाङ्कन कतारको पृष्ठभूमिसँंगै युवा पुस्ताको मनोभावनालाई समेटेर एसबी फिल्मस्द्वारा बन्न लागेको प्रेमकथामा आधारित ‘फर्मुला’ चलचित्रको छायाङ्कन सम्पन्न भएको छ ।

कतारका रमणीय स्थलको छायाङ्कन गरिएको सो चलचित्रमा कुन्दन क्षेत्री र समीक्षा श्रेष्ठको प्रमुख भूमिका तथा ओबी रायमाझी, नारायण ढुङ्गाना, सन्देश पौडेललगायतको भूमिका देख्न सकिने छ ।

चलचित्रका निर्देशक सन्त बम्जनले चलचित्रमा प्रवासका यथार्थलार्ई समेटिएको तथा चेलीबेटी बेचबिखन, साथीहरुबीचको मनमुटाव र घातप्रतिघात तथा प्रेममा बिछोड जस्ता विषयलाई समेटिएको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending