Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

संविधान कार्यान्वयनको विकल्प संशोधन नै हो

\"hridayas_tripathi-400\"संविधान संशोधन हाम्रो प्रमुख माग हो । हाम्रो माग पुरा नगरि सरकारले संविधानको कार्यान्वयनको कुर्नै पनि कामा सम्पन्न गर्न सक्दैन । यति बेला संशोधन गर्न सरकारले ध्यान नदिदा मोर्चासँगको सम्बन्ध विच्छेद हुने अवस्था सिर्जना भएको छ । सरकारले मधेसीदलहसँग को सम्बन्ध सुधारका लागि संविधान संशोधनको काम तदारुकताका साथ अघि बढाउनु पर्दछ । संविधानका अन्य आयोगहरु भन्दा पनि समावेश आयोगलाई बढि अधिकार दिइएको छ । अल्पसंख्यक, जनजाति, थारु, मधेसीहरुको अधिकार त्यहाँबाट स्थापित हुन सकेको छैन । संविधानका संस्थापक तीन राजनीतिक दलहरुको बीचमा पनि मधेशी,जनजातीको माग सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नमै विभाजन जस्तो देखिएको छ । एमाले भन्दा काग्रस र माओवादी संशोधनको पक्षमा रहेको हामीले पाएका छौ । पछिल्लो अवस्थामा हामीले सरकारलाई साथ सहयोग र विश्वास पनि गरेका थियो तर सरकारले पनि संशोधनको काम भने जसरी अगाडि बढाएको अवस्था छैन । तीन दलबीच संविधान संशोधनको विषयमा फरक मत भएतापनि व्यावहारमा उनीहरु एयटै खालको देखिएको छ । उहाँहरुले यो बुझ्नुपर्दछ कि जनताले अस्वीकार गरेको संविधान विद्युवा भएर जान्छ,एक पक्षिय हुन्छ र त्यसको कार्यान्वयनमा जनताको साथ रहदैन । (त्रिपाठी, तरार्इ मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्) 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending