Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मन्त्रिपरिषद् विस्तार गर्नु पार्टी नीति विपरित हो

[caption id=\"attachment_91597\" align=\"alignleft\" width=\"300\"]\"lilamani-pokhrel\" लीलामणि पोखरेल[/caption] सरकारले मन्त्रिमण्डल विस्तार गरेर के गर्न खोजेको हो, यसको उत्तर के हो ? मलाइ लाग्छ, अहिले मन्त्रिपरिषदको विस्तार गर्नु कुनै आवश्यकता छैन । हाम्रो पार्टी सरकारमा सहभागी हुने बेलामै हामीले भनेका थियौं– ‘सानो मन्त्रीमण्डल बनाउने, जनमुखी काममा लाग्ने, संविधानको कार्यान्वयनको बाँकी कार्यभार पूरा गर्ने हाम्रो मुख्य काम हुनेछन् ।’ तर यतिबेला एक्कासी किन मन्त्रीमण्डलको विस्तार गर्ने जरुरी महशुस हँुदैैछ नेताहरुलाई ? यो पार्टी नीति विपरित हो । सरकार विस्तार गर्नु उचित होइन । सरकार जनताप्रति उत्तरदायी अझै हुन सकेको छैन, भूकम्पपीडितले अझै पूर्ण रुपमा राहत पाएका छैनन्, पुनस्र्थापनाको काम बाँकी नै छ । धेरैको नाम छुटेको छ, त्यो समावेश गर्न सकिएको छैन । अनि सरकार जनउत्तदायी भयो कसरी भन्ने ? सरकारको काम गराइको अवस्थालाई हेर्दा जनतामा नकारात्मक सन्देश गएको देखिन्छ, जनतामा चिन्ता र निराशा व्याप्त छ । सरकारले यतिबेला आफ्नो कार्यशैली जनमुखी बनाउन ध्यान दिनुपर्छ । कुनै दलहरुको भावना मिलाउने नाममा राज्यलाई भार पर्ने गरी मन्त्रिमण्डल विस्तार गरिनु हुँदैन भन्ने लाग्छ । (पोखरेल, नेकपा माओवादी केन्द्रका नेता हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending