Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

प्रहरी नियन्त्रणमा रहेका युवक वेपत्ता

चौतारा, तातोपानी भन्सारस्थित सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका हगाम गाविस याङ्लाकोटका कुमार तामाङ गत बुधबारदेखि वेपत्ता छन् । खासाबजारमा ग्याँस लैजान सघाएको भन्दै प्रहरीले तामाङलाई कुटपीट गर्दै नियन्त्रणमा लिएिको र सोही दिनदेखि तामाङ वेपत्ता रहेको बताएका छन् । तामाङलाई अवैध रुपमा ग्याँस तार्ने क्रममा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ भने प्रहरीले तामाङलाई कोठाबाट नै नियन्त्रणमा लिएको परिवारको दावी छ । तामाङ सोही दिन प्रहरीको नियन्त्रणबाट भागेको प्रहरीले बताएका छन भने तामाङ गाउँघर तथा  संभावित कहि कतै पनि फेला नपरेको तामाङका आफन्तहरुले बताएका छन् । एकाएक तामाङ वेपत्ता भएपछि शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भोटेकोशी नदीको आसपासका संभावित ठाउँहरुमा खोजतलास गरेको तर फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपकराज खरेलले बताए । नेपालबाट ग्याँसको सिलिण्डर खासा पु¥याए वापत राम्रै आम्दानी हुने भएकाले पछिल्लो समय तामाङ पनि ग्याँस बोकेर बेला बेलामा उनका साथीहरुसँग खासा जाने गर्दथ्यो । ग्याँस ओसारपसारमा संलग्न रहेकै कारण प्रहरीले तामाङलाई गत बुधबार नियन्त्रणमा लिएका थियो । ३ दिनदेखि बेखबर रहेका तामाङको अवस्थाका बारेमा बास्तविक कुरा बाहिर ल्याउन हगाम र काठमाडौबाट पुगेका आफन्तहरुले शनिबार बिहानैबाट व्यापक दवाव दिइरहेका छन् । घटनाको वास्तविकता सन्दर्भमा बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवाली सम्पर्कमा आउने नमानेको वेपत्ता तामाङका आफन्त एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति जंगबहादुर लामा बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy