Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank
बिचार/ब्लग

मधेसी कारखाना श्रमिक फोरमका अध्यक्ष भन्छन्–लोडसेडिङमुक्त भए मजदुरले ५० हजार तलब पाउँछन्

मधेसका साथसाथै मजदुरका लागि विगत लामो समयदेखि लडाइँ लड्दै आइरहेका छौं । भर्खरको बजेट भाषणमा पनि कर्मचारीका लागि तलब वृद्धि गरिएको छ । बसिबसि काम गर्ने...

भारत भ्रमणमा प्रचण्डले गर्नुपर्ने ११ काम

यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको चर्चा छ । प्रचण्डको आसन्न भारत भ्रमणले दुई मुलुकबीचमा देखिएका असमानता र असहजताहरुको अन्त...

सरकार र असन्तुष्ट पक्षबीच तिक्तता र दूरी घटाएको छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निर्वाचित भएपछि भदाै २३ गते बिहीबार पहिलाेपटक संसद भवन नयाँ बनेश्वरबाट जनताका राष्ट्रका नाममा स...

बाबुरामलाई मोर्चाबाट निष्कासन र पुनःबहाली

२०५१ फागुनमा चितवनमा भएको तेस्रो विस्तारित बैठकले जनयुद्धको रणनीति तथा कार्यनीति तय ग¥यो र पार्टीको नाम नेकपा (माओवादी) राख्ने निर्णय ग¥यो । बैठकले सं...

गिरिजाबाबु र प्रचण्डले हस्ताक्षर गरेको शान्तिप्रक्रिया अहिलेको सरकारले टुंग्याउनु पर्छ

नेपालको इतिहासमा जनताका प्रतिनिधिहरुले बनाएको संविधानको आधारमा यहाँको शासन व्यवस्था चलोस् भन्ने बर्षाैदेखिको नेपाली जनताको चाहना पूरा भएको छ । त्यही आ...

प्रतिपक्षको नजरमा सरकारका चुनौतीः प्रचण्डले मृग मार्लान् भन्ने लाग्दैन

जुन परिवेशमा एउटा बहुमतको सरकारको ठाउँमा अर्को बहुमतको सरकार गठन प्रक्रियाको सुरुवात भयो, त्यो जरुरी नै थिएन । जुन ढंगले केपी ओली नेतृत्वको सरकारलाई ह...

चुनौतिको चुचुरोमा प्रचण्ड

प्रचण्ड, प्रचण्ड हुन् । प्रचण्ड, प्रचण्ड भइरहन्छन् । मानिसहरु कि प्रचण्डलाई गाली गरिरहेका भेटिन्छन् कि उनको प्रशंसा गरिरहेका । झण्डै १५ वर्षयता प्रचण्...

प्रधानमन्त्रीज्यू, हरेक गाउँको लागि यस्तो परियोजना कस्तो होला ?

प्रधानमन्त्रीले परिणाममूलक परियोजनाको खाका माग गर्नुभएको रहेछ त्यसै सन्दर्भमा म यो छोटो लेख लेख्दै छु... हिजोआज लेकतिर खेर गईरहेका घाँस, स्याउला,...

प्रचण्ड सरकारका ११ चुनौति

कुनैपनि शक्ति पुर्ण बहुमतमा हुँदैन, र हामी पनि छैनौ यो सत्य हो । यतिबेला राजनीतिक वृतमा पनि राष्ट्रिय सरकारको गठन गर्ने सन्र्दभमा बहुमतीय परिस्थिति बन...

व्यवसायीकरण : शैक्षिक संस्थाको कि कृषि क्षेत्रको ?

बैज्ञानिक शिक्षा लागु गर्नका लागि बैज्ञानिक राज्य प्रणालीको आवश्यकता पर्छ । बैज्ञानिक शिक्षा आफैंमा समय सापेक्षिक हुन्छ । शिक्षामा विज्ञान र प्रविधिला...