Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्रधानमन्त्रीज्यू, हरेक गाउँको लागि यस्तो परियोजना कस्तो होला ?

प्रधानमन्त्रीले परिणाममूलक परियोजनाको खाका माग गर्नुभएको रहेछ त्यसै सन्दर्भमा म यो छोटो लेख लेख्दै छु... \"spotlight-Gravity-Goods-Ropeway\" हिजोआज लेकतिर खेर गईरहेका घाँस, स्याउला, जरिबुट्टि, ढुंगा काठपात र लेकतिर उत्पादित घिउ, पशु, मासु, लाई गुरुत्वाकर्षण( रोप वेको माध्यमबाट तल बेसीमा झार्ने र त्यही बलबाट पहाडी भेकका गाउँघरमा आवश्यक सामग्री उकाल्ने प्रविधि प्रयोग भै रहेको छ, गाउँलेहरू मालामाल भैरहेका छन् । हेर्नुहोस कसरी https://www.youtube.com/watch?v=YAtIBXvnWFo डिजेल, पेट्रोल, दाउरा, बिजुली, आदि केही इन्धन नचाहिने यो प्रविधि नेपालमा अन्दाजी ३५र४० वर्षदेखि प्रयोग हुँदै आएको हो । तर यसमा राजनीतिक दल वा कर्मचारीतन्त्रलाई कमिशनको गुञ्जाइस नभएको हुँदा यो फस्टाउन पाएन बढीमा यो ल्न्इरक्ष्ल्न्इ कै परियोजनामा सीमित रहीआएको छ । मलाइ लाग्छ थपमा यसका चक्कामा नेपालकै उत्पादित सामान्य टर्वाइन जोडेर साना पैमानाका बिजुली पनि निकाल्न सकिन्छ र घट्ट पनि संचलान हुन सक्छ । प्रधानमन्त्रीले यो सस्तो परियोजना नेपालका लेक र बेसीसम्म फैलिएका हरेक गाउँका लागि एएए परियोजना संचालन गर्न सक्दछन् । सरकारको तर्फबाट प्राविधिक र तारको मुट्ठामात्र दिए हरेक गाउँ आफ्नो परियोजनाको लागि तँछाड मछाड गरि उत्रने मेरो विश्वास छ। http://www.pearlstjournal.com/np/ बाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending